मुख्य समाचार Archive

समावेशी प्यानलद्धारा १४ बुदे घोषणापत्र जारी

नेपालगन्ज, नेपालगञ्ज उद्योग वाणिज्य संघको यही माघ ११ गते हुने निर्वाचनका लागि होमिएको समावेशी प्यानलले १४ बुदे घोषणापत्र जारी गरेको छ । उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी (चुन्ना) नेतृत्वको समावेशी प्यानलले आफ्नो

बाख्रालाई जोगाउ खोज्दा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु,पाँच घाइते

सिरहा,पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र पाँच घाइते भएका छन् । जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर आज दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरमा

सोलुखुम्बुमा गोली चल्यो, १६ मोटरसाइकल र जीपमा आगजनी

सोलुखुम्बु, सोलुखुम्बुमा गोली चलेको छ। सोलुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलेको हो । जिल्ला सदरमुकामबाट कार्यक्रममा सहभागी हुन गएको टोलीलाई तिङ्लावासीले अवरोध गरेपछि हवाइ फायर र अश्रु ग्यास प्रहार गरिएको प्रहरीले जनाएको

अन्नपूर्ण घुम्न गएका ४ चिनियाँ पर्यटक मनाङमा हराए

पोखरा, अन्नपूर्ण पदयात्रामा हिँडेका चार चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन् । थोरङ भन्ज्याङ हुँदै मुस्ताङ निस्कने क्रममा उनीहरु हिमपातको कारण मनाङमा हराएको प्रहरीले जनाएको छ । ‘बिहीबारदेखि परेको हिमपातका कारण सम्पर्क बाहिर हुनुहुन्छ,’ गण्डकी प्रदेश प्रहरी

१ करोड ३ लाख चोरीको घटनामा काँग्रेस निकट दलित संघका नेता पक्राउ

काठमाडौँ , १ करोड ३ लाख चारीको घटनामा नेपाली काँग्रेस निकट दलित संघका केन्द्रीय सदस्य समेतको संलग्नता घेटिएको छ । भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको १ करोड ३ लाख रुपैयाँ पुस २९ गतेकैलाली प्रहरीले बरामद गरेको

‘केन्द्रीय तहदेखि एकता आवश्यक’

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीभित्र केन्द्रीय तहदेखि नै एकता आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाली काँग्रेस तनहुँको सुदृढीकरण अभियानअन्तर्गत व्यास नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा उहाँले केन्द्रीय तहमा नै नेताहरु एक

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा भेट

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयकमाथिको संशोधन सहमतिका आधारमा ल्याउने समझदारी

अमेरिकामा गोली चल्यो, चार जनाको मृत्यु

अमेरिका, अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । उताह राज्यमा शुक्रबार राति भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि

राष्ट्रिय सहमतिका आधारमा एमसीसी सम्झौता भएको थियो : अध्यक्ष थापा

हेटौँडा,राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन् । राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले

कुहिरो र तुसारोका कारण रुसमा २५ वटा कार दुर्घटना

रुस,रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । देशको उत्तरी कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार