मुख्य समाचार Archive

अमेरिकाको टेनिसीमा आएको बिनाशकारी तूफानबाट २५ जनाको मृत्यु

काठमाडौं , अमेरिकाको टेनिसी राज्यमा आएको बिनाशकारी तूफानका कारण २५ जनाको मृत्यु भएको छ । टेनिसीमा सोमबार मध्य रातमा दुईटा बिनाशकारी तूफान आउँदा ठूलो जनधनको क्षति भएको हो । घर तथा भवनहरु भत्किएका छन् भने कयौं

कोरोना भाइरस फैलिने डरले इरानमा ५४ हजार कैदी रिहा !

इरान चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ । चीन पछि सवैभन्दा बढी प्रभावित इरान बनेको छ । इरानमा कोरोनाभइरसबाट दुई साताको अवधिमै ७७ जनाको ज्यान गइसकेको छ । इरानमा कोरोनाको संक्रमण

कठायत भन्छन्- जति गफदिए पनि प्रदेश सरकारसंग पर्यटनका योजना छैनन् (भिडियोसहित)

विरेन्द्रनगर,सुर्खेत कुलिनरी द हस्पीटालिटी सुर्खेतका संचालक तथा युवा उद्यमी केशव कठायतले कर्णाली प्रदेश सरकारसंग कर्णाली समृद्धीका लागि उपयुक्त पर्यटनका बिकासे योजना नरहेको दावी गरेका छन । कुसेन्युजसंगको बिशेष कुराकानीमा कठायतले कर्णालीको बिकासको आधार पर्यटन क्षेत्र भएपनि

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी पुरा, ६ घण्टा लाग्ने

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपणको तयारी सुरु भएको छ । प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीलाई १२ घण्टादेखि खालि पेट राखिएको छ । प्रधानमन्त्री ओलीको रक्तचाप, नाडी र शरीरको तापक्रमको मापन, रक्तचाप,

माधव नेपालको खुलासा : मलाई प्रधानमन्त्री बन्ने अफर आयो ?

काठमाडाैँ, गत बुधबार साँझ सचिवालय बैठक सकिएर सबै हिँडिसकेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णयबारे जानकारी दिएलगत्तै अध्यक्षबाट फरक धारणा आयो । उता, कोटेश्वर नपुग्दै माधव नेपालको फोन बज्यो । ‘एकदमै जरुरी छ, तपाईं फर्कनुपर्ने

वालुवाटारको त्यो चलखेल यसरी गलहत्याइए लिलामणि

काठमाडाैँ, मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ । पन्ध्र दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न हल्ला व्याप्त छन् । प्रधानमन्त्रीसँग मत नमिलेकोदेखि प्रचण्डसँग बदला

कोरोना महामारी : ८० मुलुकमा संक्रमण, ३२ सय मृत्यु, ९२ हजार बढि संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ६८ पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । अहिलेसम्म ८० मुलुकमा कोरोनाको संक्रमण देखिएको र फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण आज

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिने भएको छ । मिर्गाैला प्रत्यारोपणका लागि चिकित्सकीय तयारी पूरा भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खडकाले मिर्गौला प्रत्यारोपणका

आज २०७६ फागुन २१ गते राशिफल

आज २०७६ फागुन २१ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

पूर्व डीआईजी शाहविरुद्ध ३३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं,प्रहरी कर्मचारीको तलब तथा भत्ता रकम दुरुपयोग गरी बाँडेर खाएको आरोपमा नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहसति ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व डीआईजी शाहसशित लेखापाल प्रहरी