मुख्य समाचार Archive

तनहुँमा दुई दर्जन सवारी नियन्त्रण

तनहुँ , तनहुँमा लकडाउनको अवज्ञा गर्दै सवारीसाधन चलाउनेलाई प्रहरीले कारबाही थालेको छ। सदरमुकाम दमौलीमा लकडाउनको अवज्ञा गर्ने दुई दर्जनभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। लक डाउनलाई

बेलायतमा पनि ‘लक डाउन’

लण्डन , बेलायतमा पनि लकडाउन शुरु भएको छ । कोरोना भाइरसका कारण बेलायतमा ३३५ जनाको मृत्यु भएसँगै यसको नियन्त्रण एवं रोकथामका लागि लकडाउन गरिएको हो । सोमबार अबेर टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले बेलायतीहरुलाई ‘सीमित

जब पाइलटले विमानको झ्यालबाटै कुलेल्याम ठोकेपछि…

काठमाडौं, कोरोनाभाइरस विश्वभर फैलिँदै गर्दा यसले उत्पन्न गरेको त्रास पनि निकै बढी भएको छ । डरको अनुमान यो घटनाबाट पनि लगाउन सकिन्छ कि एक विमानमा यात्रुले हाच्छ्युँ गरेपछि आत्तिएका पाइलट झ्यालबाट हाम्फालेर भागे । ती पाइलटले

कोरोना उपचारका लागि २५ लाख खर्च गर्ने निर्णय

हेटौंडा, जिल्ला समन्वय परिषद् मकवानपुरको सक्रियतामा जिल्लाका स्थानीय तह र सामाजिक विकास मन्त्रालयसहितले कोरोना भाइरसको सङ्क्रमणको विरामीलाइ तत्काल उपचार गर्न २५ लाख सहयोग जुटाइ खर्च गर्ने निर्णय गरेको छ । सङ्क्रमण भएका विरामीलाई तत्काल उपचारको क्रममा

‘लकडाउन’ सुर्खेत ! (फोटो फिचर)

सुर्खेत,बिरेन्द्रनगर सरकारले अख्तियार गरेको लक डाउनको पहिलो दिन कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर शान्त देखिएको छ । बिरेन्द्रनगर मुख्य बजार मंगलगढी चोक,बिरेन्द्रचोक,बजार क्षेत्र,बसपार्क सबैतिर सुनसान छ । सडकमा मानिसहरु छैनन् । तर केही फाट्टफुट्ट मोटरसाइकलहरु चलेको देखिन्छ ।

भरतपुरको विशेष अस्पतालमा कोरोना आशंका उपचाररत विरामीको मृत्यु

भरतपुर रुघाखोकीसँगै उच्च ज्वरो आएपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगन्ज घर भएका ३० वर्षीय युवक छन् । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमणको

भरतपुरमा दुर्घटनामा परी २ जनाको मृत्यु

भरतपुर, चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी २ जना पैदलयात्रीको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ् रहेका छन् ।

यूएईमा पोजेटिभ देखिएका २ नेपाली उपचार पछि स्वस्थ

काठमाडौं– कोरोना भाइरस (कोभिड–१८)को संक्रमण देखिएका २ जना नेपाली संयुक्त अरब ईमिरेट्स (यूएई)मा उपचार पछि निको भएका छन् । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार उपचार पछि २ जना नेपाली निको भएका हुन् 

डब्लूएचओको चेतावनी हिँडडुलमा प्रतिबन्धले मात्रै कोरोना संक्रमण नरोकिने

काठमाडौं , विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएकाले हिँडडुलमा लगाइएको प्रतिबन्धले मात्र नियन्त्रण सम्भव नरहेको चेतावनी दिएको छ । विभिन्न मुलुकहरुले ‘लकडाउन’ गरिरहँदा पनि कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र

लकडाउनको उल्लंघन गरी निस्किने १० जना पक्राउ

काठमाडौं,विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको ‘लकडाउन’को आदेश उल्लंघन १० जनालाई  प्रहरीले पक्राउ गरेको छ । सरकारले घरबाट ननिस्किन भनेर जारी गरेको आदेश उल्लंघन गरी विना कामकाज घर