मुख्य समाचार Archive

बेलायतमा कोरोनाबाट एकैदिनमा ३९३ जनाको मृत्यु
लन्डन, संयुक्त अधिराज्य बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट एक दिनमा हालसम्मकै उच्च मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ३९३ जनाको मृत्यु भएको छ । हालसम्म बेलायतमा मृत्यु हुनेको संख्या एक हजार ८०१ पुगेको छ

जब राहत सामाग्री बोकेर नाकामा पुगे सांसद चौधरी
भालुवाङ, दाङ कोभिड १९ नोवेल कोरोना भाइरसका कारण नेपाल भारतका सिमानाहरु बन्द भएको अबस्थामा नाकाका बस्तीहरुमा खाद्यान्न अभाव खड्किएपछि चामल, पिठो, दाल, तरकारी र तेल बोकेर प्रतिनिधिसभा सांसद मेटमणि चौधरी सिमानामा पुुगेका छन् । नेपाल सरकारले

निलसागर आश्रमलाई राप्ती चेम्बरले दियो राहत सामाग्री
भालुवाङ, दाङको देउखुरी स्थित राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा राहत सामाग्री प्रदान गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनले आश्रममा खाद्यान्न अभाव भएपछि मंगलबार चेम्बरको टोलीआश्रममै
मलेसियामा कोरोनाबाट एकैदिनमा ६ को मृत्यु, १४० संक्रमित
क्वालालम्पुर । मेलसियामा नोभेल कोरोना भाइरसबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ । मलेसियाली स्वास्थ्य मन्त्रालयले मंगलबार ६ नयाँ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् । मलेसियाली स्वास्थ्य महानिर्देशक डा. नूर हिसाम अब्दुल्लाहले मंगलबार
फर्किए घुमघामका सिलसिलामा नेपाल आएका ३०२ अमेरिकी
काठमाडौं, संयुक्त राज्य अमेरिकाले नेपालमा रहेका ३०२ जना अमेरिकीलाई स्वदेश फिर्ता लगेको छ । विभिन्न काम र घुमघामका सिलसिलामा नेपाल आएका ३०२ अमेरिकीलाई मंगलबार स्वदेश फिर्ता गरिएको हो । मुलुकभर लकडाउन घोषणा गरिएपछि उनीहरु नेपालका विभिन्न

नेपाल भ्रमण वर्ष २०२० स्थगित, बैसाख १ गते सचिवालय विघटन हुने
काठमाडौं, सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

एनसेलले सरकारलाई बुझायो दोस्रो किस्ता ४ अर्ब ६० करोड
काठमाडौं, निजी क्षेत्रको मोबाइल सेवाप्रदायक संस्था एनसेलले सरकारलाई पुँजीगत लाभकरका दोस्रो किस्ता बुझाएको छ । एनसेलले मंगलबार ठूला करदाता सेवा कार्यालयमा ४ अर्ब ६० करोड रुपैंया लाभकर दाखिला गरेको ठूला करदाता सेवा कार्यालयका प्रमुख कर प्रशासक
वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको छ । प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक तथा बाह्य दुबै उडान १५ अप्रिल (३ वैशाख) सम्म नै बन्द
यथाशिघ्र राहत वितरण गर्न समाजवादी पार्टी दाङको आग्रह
भालुवाङ,दाङ समाजवादी पार्टी दाङले यथाशीघ्र एकद्वार प्रणाली मार्फत वास्तविक विपन्न र ज्यालादारी गरि जिविकोपार्जन गर्ने वर्गको पहिचान गरि राहत वितरण गर्न आग्रह गरेको छ । समाजवादी पार्टी जिल्ला समन्वय समिति दाङका जिल्ला अध्यक्ष होमप्रसाद शर्माले मंगलबार

कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने पूर्वराजाको घोषणा
चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । मंगलबार पूर्वराजाले एक सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका

