मुख्य समाचार Archive
इटलीमा कोरोनाले ११ हजारको मृत्यु
काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) महामारी घोषणा गरेको प्राणघातक कोरोनाभाइरसको संक्रमणबाट इटलीमा मर्नेको संख्या साढे ११ हजारभन्दा बढी पुगेको छ । कोरोनाभाइरसको संक्रमणबाट इटलीमा अहिलेसम्म ११ हजार पाँचसय ९१ जनाको मृत्यु भइसकेको जोन्स हाप्किन्स युनिभर्सिटीले पुष्टि गरेको

लकडाउनको फाइदाः देशभर वायुको गुणस्तरमा सुधार
काठमाडौं,काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ। यसअघि प्रायः तुवाँलो र प्रदूषणले ढाक्थ्यो। कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौंसहित देशभर वायुको गुणस्तरमा सुधार देखिएको छ। सवारी साधन, उद्योग, कलकारखाना र प्रदूषण

लकडाउनको सास्ती
काठमाडौं,सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउन गर्दा सामान्य परिवारमा यसले थप पीडा थपिदिएको छ । दिनभर काम गरेर बिहान–बेलुका हात मुख जोड्ने परिवारमा लकडाउनले समस्या उत्पन्न भएको छ । त्यस्ता परिवारमा

भालुवाङमा अलपत्र परेका ५८ जनालाई वडाले गर्यो उद्धार
भालुवाङ(दाङ) १७ चैत्र । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ ले ५८ जना व्यक्तिहरूलाई उद्वार गरि गन्तव्यमा पठाएको छ । वडा नम्बर १ मा अस्थायी बसोबास गरी ब्यापार व्यवसायी गर्ने मजदुरहरूलाई उनीहरुको अवस्था तथा समस्यालाई मध्यनजर

जिल्ला बाहिर रहनु भएकालाई मेरो सचिवालयले उद्वार गर्छ : सांसद चाैधरी
भालुवाङ(दाङ) प्रतिनिधी सभाका सदस्य सांसद मेटमणि चाैधरीले दाङ जिल्लाबाट श्रमकाे लागि अन्य जिल्लामा गई लकडाउनकाे कारण आउन नपाएका व्यक्तिहरूलाई उद्वार गरि गन्तव्यमा पठाउने बताएका छन् । आफ्नो फेसबुक स्टाटसमा उनले कुनै व्यक्ति वा समूह छ भने

अब एक घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने
काठमाडौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच

कोरोना भाइरसको कारण १ सय ७९ कैदी रिहा
काठमाडौं,कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले १ सय ७९ जना कैदीलाई रिहा गरेको छ । सर्बोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १ सय ७९ कैदी कारागार मुक्त भएका हुन् । सर्बोच्च अदालतले यही चैत्र ७ गते एक
विपन्नलाई राहत उपलब्ध गराउन सरकारलाई सर्वोच्चको आदेश
काठमाडौं, सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले विश्वभरि नै कोरोनाको

कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा साढे पाँच लाख सहयोग जम्मा
बिरेन्द्रनगर, सुर्खेत कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा साढे पाँच लाख रुपैंया जम्मा गरिएको छ । कुमारी बैंक सुर्खेत शाखामा रहेको उक्त कोषको खातामा
सहयोगको नाममा अनाबश्यक चन्दा उठाएर वितरण नगर्नू – गृह मनत्रालय
काठमाडाैँ, गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ। आइतबार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले सहयताको नाममा चन्दा उठाउन र वितरण

