मुख्य समाचार Archive

अमेरिकामा करिब ५०० नेपालीमा कोरोना सङ्क्रमण

अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा

बेलायतमा चार हजार कैदी रिहा गर्ने तयारी

कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप बेलायतमा चार हजार भन्दा बढी कैदी–बन्दीलाई अस्थायी रुपमा रिहा गर्ने तयारी भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम रहेका कैदी–बन्दीलाई अस्थायी रुपमा रिहा गरिने भएको हो । यसरी रिहा

लकडाउनको १३ औं दिनः जनजीवन असहज बन्दै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा लकडाउन लगाइएको आइतबार १३ दिन भएको छ । बिस्तारै  जनजीवन असहज बन्दै गइरहेको छ । संक्रमण फैलिन नदिन घरमै बस्न आग्रह गरे अनुसार सरकाले लकडाउन लगाएको हो ।

धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा

सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो।

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण

कोरोना भाइरसको खोपमा सफलता मिलेको चीनको दावी

काठमाडौं , कोरोना भाइरस (कोभिड–१९) को खोपमा सफलता मिलेको चीनले दावी गरेको छ । कोरोना भाइरसको खोप लगाइएका चिनियाँ स्वयमसेवकहरुको पहिलो टोली स्वस्थ भएसँगै खोपमा सफलता मिलेको उसले दावी गरेको हो । खोप लगाएपछि १४ दिने

भारतमा ५० स्वास्थ्यकर्मीलाइ कोरोनाको संक्रमण

काठमाडौं ,भारतका ५० जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । केही विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । अस्पतालहरूमा सुरक्षा उपकरण अभावका कारण डाक्टर र

बाँकेमा लकडाउन उलङ्घन गर्ने ४ सय ४१ मोटरसाइकल प्रहरी नियन्त्रणमा

नेपालगन्ज, बाँके प्रहरीले लकडाउन उलङ्घन गर्नेहरु/नटेर्नेहरुका विरुद्ध थप कडा बन्ने भएको छ । लकडाउनलाई कडाईकासाथ कार्यान्वयन गराउनका लागि प्रहरी थप कडा बन्न लागेको हो । शनिबार बेलुका मात्र प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट लकडाउन उलङ्घन गर्ने ४

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, अमेरिकामा ३ लाख संक्रमित

कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण

सकेजति गाउँपालिकालाई आत्मनिर्भर बनाउँछौँः अध्यक्ष बम

१. लकडाउनको यो जटिल परस्थितिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ?  यो लकडाउनको जटिल परस्थितिलाई सामाना गर्न सम्पुर्ण ,विधि प्रकृया र यो परस्थीतिले उत्पन्न हुन सक्ने भोकमारी, आईपर्ने बिपद सामाधानका लागि पुर्व तयारीमा