मुख्य समाचार Archive

महामारी कोरोनाबाट इटालीमा एकैदिन ८ सय ३७ मृत्यु
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि निकै तीव्र रुपमा देखिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३७

दाङको सिसहनियाँ स्थित एक किराना पसलमा आगलागी
भालुवाङ,दाङ कोरोना भाइरसले जनजिवन प्रभावित भइरहेका बेला दाङ देउखुरीको एक किराना पसलमा मंगलबार राती आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा रहेको रमेश कार्कीको किराना पसलमा राती करिव ८ः१५ बजेको समयमा आगलागी

बेलायतमा कोरोनाबाट एकैदिनमा ३९३ जनाको मृत्यु
लन्डन, संयुक्त अधिराज्य बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट एक दिनमा हालसम्मकै उच्च मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ३९३ जनाको मृत्यु भएको छ । हालसम्म बेलायतमा मृत्यु हुनेको संख्या एक हजार ८०१ पुगेको छ

जब राहत सामाग्री बोकेर नाकामा पुगे सांसद चौधरी
भालुवाङ, दाङ कोभिड १९ नोवेल कोरोना भाइरसका कारण नेपाल भारतका सिमानाहरु बन्द भएको अबस्थामा नाकाका बस्तीहरुमा खाद्यान्न अभाव खड्किएपछि चामल, पिठो, दाल, तरकारी र तेल बोकेर प्रतिनिधिसभा सांसद मेटमणि चौधरी सिमानामा पुुगेका छन् । नेपाल सरकारले

निलसागर आश्रमलाई राप्ती चेम्बरले दियो राहत सामाग्री
भालुवाङ, दाङको देउखुरी स्थित राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा राहत सामाग्री प्रदान गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनले आश्रममा खाद्यान्न अभाव भएपछि मंगलबार चेम्बरको टोलीआश्रममै
मलेसियामा कोरोनाबाट एकैदिनमा ६ को मृत्यु, १४० संक्रमित
क्वालालम्पुर । मेलसियामा नोभेल कोरोना भाइरसबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ । मलेसियाली स्वास्थ्य मन्त्रालयले मंगलबार ६ नयाँ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् । मलेसियाली स्वास्थ्य महानिर्देशक डा. नूर हिसाम अब्दुल्लाहले मंगलबार
फर्किए घुमघामका सिलसिलामा नेपाल आएका ३०२ अमेरिकी
काठमाडौं, संयुक्त राज्य अमेरिकाले नेपालमा रहेका ३०२ जना अमेरिकीलाई स्वदेश फिर्ता लगेको छ । विभिन्न काम र घुमघामका सिलसिलामा नेपाल आएका ३०२ अमेरिकीलाई मंगलबार स्वदेश फिर्ता गरिएको हो । मुलुकभर लकडाउन घोषणा गरिएपछि उनीहरु नेपालका विभिन्न

नेपाल भ्रमण वर्ष २०२० स्थगित, बैसाख १ गते सचिवालय विघटन हुने
काठमाडौं, सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

एनसेलले सरकारलाई बुझायो दोस्रो किस्ता ४ अर्ब ६० करोड
काठमाडौं, निजी क्षेत्रको मोबाइल सेवाप्रदायक संस्था एनसेलले सरकारलाई पुँजीगत लाभकरका दोस्रो किस्ता बुझाएको छ । एनसेलले मंगलबार ठूला करदाता सेवा कार्यालयमा ४ अर्ब ६० करोड रुपैंया लाभकर दाखिला गरेको ठूला करदाता सेवा कार्यालयका प्रमुख कर प्रशासक
वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको छ । प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक तथा बाह्य दुबै उडान १५ अप्रिल (३ वैशाख) सम्म नै बन्द

