मुख्य समाचार Archive

प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री ओलीको जवाफ- छुट्टै संयन्त्र आवश्यक छैन

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा सरकारभन्दा भिन्न अरू कुनै संयन्त्र आवश्यक नभएको बताएका छन्। शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ संवाद गरेका प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी ढंगले काम गरिरहेको बताएका हुन्। ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र

भारतको अलमोडामा ८० जना नेपाली अलपत्र

नेपालगन्ज , मजदुरीका लागि भारत गएका करिब ८० जना नेपालीहरु भाारतको उतरप्रदेशको अलमोदा बजारमा अपलपत्र परेका छन् । लकडाउनले अलपत्र पर्नेमा दैलेख,जाजरकोट र सल्यानका गरि करिब ८० जना रहेको  दैलेख गुराँसे गाउपालिकाका निरक बिसीले बताए ।

लकडाउनले सुनसान रारा (फोटो फिचर)

  सरकारले जारी गरेको लकडाउनले पर्यकटिय स्थलहरु सुनसान बनेका छन । त्यस्तै मुगु जिल्लामा रहेको रारा पनि सुनसान बनेको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय केन्द्र रारा यतिबेला सुनसान छ ।  नेपालकै ठुलो तालका रुपमा रहेको

दाङको राप्ती गाउँपालिकामा राहत जुट्नेक्रम जारी

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ स्थित न्यु राप्ती हार्डवेयरका सञ्चालक तथा समाजबादी पार्टीका केन्द्रिय परिषद सदस्य एवम् दाङ जिल्ला अध्यक्ष, कोरना भाईरस विपद ब्यवस्थापन सहयोग समितिका उपाध्यक्ष होमप्रसाद शर्मा र उहाँका

अबको ‘पन्ध्र दिनभित्र कोरोना संक्रमण मुक्त हुनेछौँ’

काठमाडौं, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणको काम १५ दिनभित्र पूरा गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अहिले सबै प्रदेशमा स्वास्थ्यका आवस्यक सामग्री र चिकित्सकहरू

एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने पक्राउ

चितवन, चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएको हो । नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको

सुदूरपश्चिमका सीमा क्षेत्र शिल,१९ स्थानमा प्रहरीको अस्थायी चौकी

अत्तरिया,  सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो । विश्वमा

लकडाउनले अप्ठयारोमा कुकुर,बाँदर

अचेल सहरका सडकहरु रित्ता छन् र, बाँदरले बुझ्न सकेका छैनन् खाना दिने त्यती धेरै मानिसहरु कता गायब भए ? काठमाडौं उपत्यकाको बढ्दो जनसंख्या र भौतिक संरचना निर्माणका कारण जनावरको प्राकृतिक आवास खोसिंदै गए पनि जनावरहरु खास

लकडाउन उल्लंघन गर्दै मर्निङवाकमा निस्किएका १ सय २८ पक्राउ

इटहरी,सुनसरीको धरानका विभिन्न ठाउँबाट लकडाउनका समयमा मर्निङवाक गर्न निस्किएका एक सय २८ जना पक्राउ परेका छ्न्। सडकमा बिहान ४ बजेदेखि नै कुदिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागू गरिएको लकडाउन उल्लंघन

सानो लापरवाहीले निम्त्याएको त्यो संकट बिहारमा एकजनाबाट गाउँ नै संक्रमित

खेलकुद र सांस्कृतिक गतिविधिका लागि पूरै प्रदेशमा चर्चित यो गाउँ र वरपरका अन्य १८ वडामा कर्फ्यूको जस्तो स्थिति छ। प्रत्येक घरमा ‘होम क्वारेन्टिन’ को पर्चा टाँसिएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस्तो अवस्था एउटा ‘सानो’ लापरवाहीका कारण