मुख्य समाचार Archive

डब्लुएचओले भन्यो हतारमा लकडाउन हटाउनु झन खतरनाक

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विश्वभर भइरहेको लकडाउन खुला गर्ने हो भने मृतकको संख्या तीव्र रुपमा बढ्न सक्ने चेतावनी दिएको छ। डब्लुएचओ प्रमुख टेड्रोस अडेनम गिब्रियेससले निकै सोचविचार गरेर मात्र लकडाउन खोल्नुपर्नेमा

नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं, नेपाल प्रहरीका १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)पदमा बढुवाको सिफारिस भएका छन्। बढुवा सिफारिस हुनेहरुमा एसएसपी घनश्याम अर्याल, प्रकाश कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक,

कोरोना प्रतिबन्ध उल्लघंन गर्ने अस्ट्रेलियाली मन्त्री नै कारबाहीमा

काठमाडौं, कोरोना भाईरस नियन्त्रणको प्रतिबन्ध उल्लघंन गरेको भन्दै अस्ट्रेलियाका एक राज्यमन्त्री कारवाहीमा परेका छन् । न्यु साउथ वेल्स राज्यका कलामन्त्री डन हार्विनलाई नियम तोडेको आरोपमा प्रहरीले १ हजार डलर जरिवाना तिराएको हो । मन्त्री हार्विन सेन्ट्रल

राहतका नाउँमा गरिबलाई कुहिएको चामल

परासी , राहतका नाउँमा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिकाअगाडि खाद्यान्न फालेका छन् ।  नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको हो

कोरोनाबाट भारतमा २४९ को मृत्यु, ७ हजार ६ संक्रमित

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २४९ पुगेको हो । भारतमा एकैदिन ८७६ जनामा संक्रमण देखिएसँगै

भारतमा एकै परिवारका ८ नेपालीलाई कोरोना संक्रमण

काठमाडौं, भारतमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु सबै नेपाली हुन् । मुम्बईको गिरगाउँ चौपाटी उनीहरु बस्नै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा

६ दिनयता कोरोना संक्रमित थपिएनन्

काठमाडौं ,पछिल्लो ६ दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या स्थिर रहेको पाइएको छ । पछिल्लो दिनमा परीक्षण गर्ने क्रम बढाइँदासमेत कोरोना संक्रमितको संख्या नदेखिनुलाई सकारात्मक रुपमा लिइएको सरकारी अधिकारीहरुले बताएका छन् । गत २४ घण्टामा ६

विश्वमा कोरोनाबाट १ लाख बढीको मृत्यु, १७ लाख संक्रमित

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार

कोरोनाले अमेरिकामा २४ घन्टा भित्र २ हजारको मृत्यु

अमेरिका, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २ हजार बढीको मृत्यु भएको छ । पछिल्ला एक सातामा औषतमा दैनिक १५ सयका दरले आफ्ना नागरिक गुमाउँदै आएको अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, १६ लाख संक्रमित

काठमाडाैँ, विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको सङ्ख्या १ लाख नाघेको छ। शुक्रबार बेलुकीसम्म १ लाख १९६ जनाको मृत्यु भएको जनाइएको छ। यसबाट सङ्क्रमितको सङ्ख्या भने १६ लाख ४५ हजार ३३४ पुगेको छ