मुख्य समाचार Archive

सर्वदलीय बैठक बालुवाटारमा सुरु

काठमाडौं, प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्री सर्वदलीय बैठकमा सहभागी रहेका छन्। बैठकमा कोरोना रोकथाम र नेपाल–भारत सीमा विवादलगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बताइएकाे

दाङमा २५ जना पत्रकारहरूको कोरोना परिक्षणका लागि स्वाव संकलन

 दाङ,  कोरोना भाइरसको जोखिममा रहेको भन्दै दाङ जिल्लाका पत्रकारहरुको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासघं दाङ शाखाको समन्वयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वुधवार स्वाब सङकलन गरेको हो ।   फिल्डमा खटिएर कार्य

कोरोनामुक्त भएर घर फर्किए ३५ जना , २४५ अझै आइसोलेसनमा

काठमाडौ, नेपालमा ९ माघ यता देखिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ३५ जना निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै मात्र दुईजना उपचाररत संक्रमित निको भएर घर फर्किएका छन्। रूपन्देहीको बुटवल कोरोना अस्पतालमा

नारायणी अस्पतालबाट भागेका एक संक्रमित भेटिए, अर्कोको खोजी तिब्र

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुईजना कोरोना संक्रमितमध्ये एकजना सम्पर्कमा आएको बताइएको छ । भागेका दुईजनामध्ये एकजना अस्पतालका कर्माचारीको सम्पर्कमा आइसकेको नारायणी अस्पताल प्रशासनलेृ जानकारी दिएको छ । अर्को एकजना भने फरार रहेको र खोजी

लिपुलेक क्षेत्रमा पुग्यो सशस्त्र प्रहरीको टोली (तस्विरसहित)

भारतले सीमा मिचेर सडक निर्माण गरेको क्षेत्रमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक सहितको टोली पुगेको छ। दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्न गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित सशस्त्रका एआईजी नारायणबहादुर थापा टोली लिएर त्यहाँ

नारायणी अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित

वीरगञ्ज ,  वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । बुधबार दिउसाे दुइजना संक्रमित भागेकाे अस्पताल स्राेतले जनाएकाे छ ।  उनीहरुको खोजीकार्य भइरहेको बताइएको छ । हालसम्म नेपालमा २ सय १७ जनामा

बाँके र कपिलवस्तुमा थपिए एक-एक जना कोरोना संक्रमित

बाँके, बुधबार मध्यान्हसम्म दुई जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु -५

चितवनकी संक्रमित महिला खुशी हुँदै घर फर्किइन् !

चितवन, चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक

बर्दियाको क्‍वारेन्टाइनबाट भागे ८ भारतीय

बर्दिया, बर्दियाको गुलरिया नगरपालिका—१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनबाट ८ जना भारतीय भागेका छन् । बुधबार बिहान शौच गर्ने बहानामा उनीहरु प्रहरीलाई छलेर भागेका हुन् । भागेका उनीहरु भारत बहराइच जिल्लाको चित्तलहवा पुगेको प्रहरीले

बलात्कारको आरोपमा चिकित्सक पक्राउ

एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जनकपुरधामका एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापिस्ट डा. राजेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले डा