मुख्य समाचार Archive

कोरोनाले मृत्यु भएकी महिलाको १४ दिने शिशुमा देखिएन संक्रमण

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक मृत्यु भएकी महिलाका १४ दिने शिशु र परिवारका अन्य सदस्यमा कोरोनाको संक्रमण पाइएको छैन। धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा। सुमनराज ताम्राकारले जानकारी

बारामा एक जना पत्रकारलाई कोरोना संक्रमण

काठमाडौं । बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले

दिवेश बने अमेरिकन आइडलको उपविजेता

अमेरिका,  दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको उपविजेता घोषित भएका छन् । थुप्रै नेपालीहरु र अमेरिकी दर्शक स्रोताले विजेता बन्ने अपेक्षा गरिएका आर्थर गन अमेरिकन आइडलको १८ औं संस्करणको फाइनलमा उपविजेता बनेका हुन् ।  अमेरिकी

लकडाउनले बिद्यार्थीमा परेको प्रभाव र अनलाइन कक्षाको सन्दर्भ

महिनौ अगाडी सडक तथा सम्पुर्ण सहरहरु ब्यस्त  देखिन्थे । यस अवस्थामा मानिस तथा यातायातका साधनको पनि निकै नै चहलपहल थियो । मानिसमा त्यति ठुलो मार परेको थियन । किसान तथा मजदुरहरु आफ्नो दैनिक गुजारा चलाउन बिहान

रौतहट र बारामा थप ९ जनामा कोरोना, संक्रमितको संख्या ३०४

काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । रौतहट इशनाथ

हामीले मात्र चाहेर कोरोनाको कहरबाट उम्कन सक्दैनौँ

कोरोनाको कहर अहिले बिश्वभर फैलिलिएको छ । के गर्नु हामिले मात्र चाहेर कोरोनाको कहर बाट उम्कन सक्दैनौ । तर उम्कन सक्दैनौ भनेर हेलचक्राई गर्न पनि त भएन । कोरोनाले गर्दा पुर्ण रुपमा लकडाउनमय भएको छ। ठुला

बाँकेमा कडा पारिदै लकडाउन, सम्पूर्ण सवारी पास रद्द

नेपालगञ्ज, बाँके कोरोना भाइरस (कोभिड–१९)का कारण बाँकेमा एकजनाको मृत्यु भएसँगैं जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाइ कडा पार्ने बताएकाे छ । साथै  जिल्ला प्रशासन कार्यालय बाँकेले  जारी गरेका सवै सवारी पास खारेज समेत  गरेको छ । आईतबार

लागूऔषधसहित जमुनाहाबाट चिनीको ट्रक र सहचालक प्रहरी फन्दामा

नेपालगञ्ज, बाँके  नेपालगञ्ज जमुनाहा नाकाबाट प्रहरीले चिनी बोकेर आएको ट्रकबाट लागूऔषध कोरेक्स, सुपरपावर र बिडी बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोशाकको टोलीले इलाका प्रहरी जमुनाहा र भन्सार कार्यालयको बिचबाट लागुऔषधसहित ट्रकलाई

प्रहरीका ६० जना इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (नामावली सहित)

नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो। यस्तो छ

अन्तर्राष्ट्रिय हवाई उडान खुले लगत्तै भारतसंग वार्ता

काठमाडौं,  लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै