मुख्य समाचार Archive

नरैनापुरका युवकको मृत्यु कोरोनाबाटै भएको पुष्टि

बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा मृत्यु भएका युवकमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतबाट आई क्वारेन्टिनमा बसेका २५ वर्षीय युवकको एक्कासि बान्ता भई मृत्यु भएको थियो । उनको मृत्युपछि स्वाब

युवकको शव क्वारेन्टिनमै, तनावमा बाँकेको नरैनापुर

नेपालगन्ज, बाँकेको नरैनापुरमा तनाब बढेकाे छ ।  गाउँपालिका वडा नम्बर ५ स्थित क्वारेन्टिनमा एक युवकको मृत्यु भएपछि गाउँपालिकाको व्वस्थापन र प्रभावकारी तयारी नभएको भन्दै तनाव उत्पन्न भएको हाे । गत साता बुधबार भारतको मुम्बईबाट आएका नरैनापुर

क्वारेन्टाइनमा युवाको मृत्युपछि नरैनापुरमा उच्च सर्तकता

नेपालगञ्ज, बाँकेको नरैनापुरमा रहेको एक क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भएपछि त्यहाँ उच्च सर्तकता अपनाइएको छ । नरैनापुरस्थित दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएपछि उच्च सतर्कता अपनाइएकाे  हो । उक्त क्वारेन्टाइनमा

महाकालीमा हाम फालेर एक महिला बेपत्ता

दार्चुला, महाकाली नदीमा हाम फालेर दार्चुलामा एक महिला बेपत्ता भएका छन् । आइतबार मध्याह्न महाकाली नगरपालिका–७ धाप थालीगाडमा ३१ वर्षीया कुश्मा थापा नदीमा हामफालेर बेपत्ता भएकी छन् । हामफालेको छेउमा मोबाइल मात्रै भेटिएको छ । महिलाको

देशभर तापक्रम वढ्यो

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री र आज

लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदमा पेस गरिंदै

काठमाडौं, सरकारले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा तयार गरेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकाले भूमि व्यवस्थामन्त्री पदमा अर्यालले मन्त्रिपरिषदमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने जानकारी गराएकी

धुलिखेलमा समातिएका ५० भारतीय सिन्धुपाल्चोक फर्काइए

काभ्रे, कन्टेनर भ्यानमा धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो। सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइ मध्याह्नतिर

नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं, वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक काठमाडौंबाट पक्राउ परेका छन् । शुक्रबार दिउँसो काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएको भन्दै एक हुल युवाले डा. कार्की सवार गाडीलाई रोकेर उनीमाथि दुर्व्यवहार गरेका

कोरोना नियन्त्रणमा सरकार असफल भयो : सभापति देउवा

काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कोरा कागज जस्तै भएको भन्दै यसले वर्तमान जटिलतालाई सम्बोधन गर्न नसक्ने बताएका छन् । आइतबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले सरकारले ल्याउने नीतिले

पृतनापतिलाई कोरोना देखिएपछि सेनाको मध्यपूर्वी ब्यारेक सिल

काठमाडौं, नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापतिलाई नै कोरोना संक्रमण देखिएपछि अहिले महोत्तरीको बर्दिवासमा रहेको ब्यारेक सिल गरिएको छ । नेपाली सेनाले नै आन्तरिकरुपमा सिल गरिएको छ । कोरोना संक्रमित उक्त ब्यारेकका दुबै जनालाई सशस्त्र प्रहरीको अस्पताल