मुख्य समाचार Archive

पार्टी ठुलो कि देश ?
मानिस सबैमा भिन्न(भिन्न किसिमको बिशेषता हुन्छ। सायद त्यसैको वजह कुनैपनी व्यक्ती , वस्तु र घटनालाई आआफ्नो शैलीबाट मुल्याङ्कन गर्दा त्यसमा फरक(फरक निस्कर्ष निस्कन्छ । त्यसरी नै विभिन्न राजनैतीक दल प्रतिको हाम्रो धारणामा पनि फरक पर्ने भएकाले
दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूती गराउन गएकी महिलाको मृत्यु
दाङ, दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूती गराउन गएकी एक महिलाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ११ मज्गैं निवासी २९ वर्षीया मिरा भुसालको शल्यक्रिया गरी बच्चा निकालिएको भए पनि उनको भने मृत्यु भएको छ।

कांग्रेसको निर्देशन : संविधान संशोधनको पक्षमा मतदान गर्नू
काठमाडौं, नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ। शनिबारको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरेर नेपाल सरकारले

दाङकाे कोरोना विशेष अस्पताल बेलझुण्डीमा ४२ जनाको उपचार हुँदै
दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा विरामीको संख्या फेरी थपिएको छ । शुक्रवार सम्म ४५ जना विरामी रहेको अस्पतालमा ८ जनाको डिस्चार्ज भएपछि ३७ जना रहेका थिए । शुक्रवार साँझ फेरी ५ जना थपिएसंगै विरामीको संख्या

थप १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १४०१
काठमाडौं, आज (शनिबार) थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संंक्रमण देखिएको बताए । उनले

घुसपैठ गर्न आएको भन्दै अमेरिकी युद्धपोतलाई चिनियाँ सेनाले लखेट्यो
काठमाडाैँ, चीन र अमेरिकाबीच तनाब बढिरहेका बेला चिनियाँ सेनाले दक्षिण समुद्री सीमाभित्र घुसेको अमेरिकी युद्धपोतलाई लखेटेको छ । चीनले अमेरिकाको यस्ता भड्काउपूर्ण कदमतर्फ लक्षित गर्दै रक्षा बजेटमा वृद्धि गरेर चीनले कुनै कमजोरी नगरेको बताएको छ ।
कमरेड बबरलाई पार्टीले अपमान गर्यो : नेतृ चलाउने
डोल्पा, नेकपा डोल्पाकी महिला नेतृ काली चलाउने निरुले केहिदिन अगाडि भेरीमा हामफालेर आत्महत्या गरेका डोल्पाका पुराना नेता लोकबहादुर चलाउने बबरप्रति पार्टीले दुई शब्द खर्च नगर्नु दुखद भएको बताएकी छन। गणतन्त्रको लागि जेलनेल भोगेका जनयुद्धका पुराना नेता

डोल्पाकी दुई बृद्धालाई कुशलमंगल डेरिद्धारा राहत उपलब्ध
नेपालगन्ज, तीन महिनादेखि अलपत्र परेका डोल्पाका दुई बृद्धालाई नेपालगन्ज एयरर्पोटको कुशलमंगल डेरीले राहत उपलब्ध गरृेको छ । ठूलीभेरी नगरपालिका– १ दुनै बजारकी सीताकुमारी शाही र लक्ष्मी मल्ल ठकुरीलाई नेपालगन्ज राझाँ एयरर्पोटको कुशलमंगल डेरीले राहत उपलब्ध गराएको

नेपालगन्जमा अलपत्र डोल्पाकी दुई वृद्धालाई मनकारी युवा बिकासको राहत
नेपालगन्ज, तीन महिनादेखि अलपत्र परेका डोल्पाका दुई जनी बृद्धालाई जाजरकोटका युवा सामाजसेवि बिकास आरसीले राहत उपलब्ध गरेका छन । । ठूलीभेरी नगरपालिका– १ दुनै बजारकी सीताकुमारी शाही र लक्ष्मी मल्ल ठकुरीलाई जाजरकोट कुशे गाउँपालिकाका युवा बिकास

एमसीसी अनुमोदनको जिम्मा संसदलाई दिने नेकपा सचिवालयको निर्णय
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शनिबार) बसेको सचिवालय बैठकले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम रोक्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अनुसूचीमा समेत

