मुख्य समाचार Archive

अनलाइन कक्षा लिन स्मार्टफोन नभएपछि आत्महत्या
एजेन्सी, भारतको केरला राज्यमा एक छात्राले अनलाइन कक्षा लिनका लागि स्मार्टफोन नपाएपछि आत्महत्या गरेकी छन् । कक्षा ९ मा अध्ययरत १४ वर्षीया छात्राले आत्महत्या गरेकी हुन् । कोरोना भाइरसको महामारीका कारण विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका

बैतडीमा एक युवाको क्वारेन्टिनमा बसेकै दिन मृत्यु
बैतडी, भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका

सहिद नागेश्वरका परिबारलाई नेकपाका नेताहरुद्धारा राहत उपलब्ध
नेपालगन्ज , बाँके नेकपाका नेताहरुले सहिद परिबारलाई राहत उपलब्ध गराएका छन । बाँके जानकी गाउँपालिका वडा नं ३ का बन्जारेगाउँका शहिद परिबार नगेश्वर राइका परिबारलाई नेकपाका नेता डम्बरबहादुर बिक तफुानको टिमले राहत उपलब्ध गराएको हो ।

गण्डकीमा थप ३८ जनामा कोरोना, संक्रमितको संख्या ११३
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण थप ३८ जनामा पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित मध्ये स्याङ्जाका १४, बाग्लुङका १०, गोरखाका १०,

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघ्यो
काठमाडौं, विश्वभर कोरोना भाइरस महामारीबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । आज (आइतबार) बिहानसम्म विश्वभर कोरोनाबाट चार लाख एक हजार ६०७ जनाले ज्यान गुमाएको वल्र्डओमिटरले जनाएको छ । हालसम्म विश्वभर संक्रमितको संख्या ६९ लाख
पूर्वप्रधानमन्त्रीहरू अझै सरकारी कार्यविधि नाघेर सुरक्षाकर्मीको दुरुपयोग गर्दै
काठमाडौं, पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् । सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य

क्वारेन्टाइनबाट घर फर्काइएको दुई दिनपछि ११३ जनामा संक्रमण पुष्टि
दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा

बाँझो जमिन पूर्ण सदुपयोग गर्न निर्देशन
काठमाडौँ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा बाँझो जग्गालाई पूर्ण रूपमा सदुपयोग गर्ने गरी तय गर्न स्थानीय तहलाई आग्रह गरेको छ । सङ्घीय सरकारको नीतिअनुसार स्थानीय

तत्काललाई टर्यो सलहको संकट
काठमाडौं, नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ। मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन

व्यवस्थित बन्दाबन्दीको प्रतीक्षामा व्यवसायी
काठमाडौँ, कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षाका लागि जारी बन्दाबन्दी ७४ दिन पुग्दा व्यवसायी तथा उद्यमीहरूले यसबाट निकास खोजिरहेका छन् । बन्दाबन्दीले आर्थिक गतिविधि ठप्प हुँदा अर्थतन्त्र नै जोखिममा पर्ने, व्यवसायी टाट पल्टने र सर्वसाधारणलाई हातमुख जोड्नसमेत मुस्किल

