मुख्य समाचार Archive

भारतीय रक्षामन्त्रीले भने नेपाल-भारत रोटी-बेटीको सम्बन्ध कसैले तोड्न सक्दैन

काठमाडौं,  नेपाली भूमि मिचेर लिपुलेकमा निर्माण गरिएको चीन जोड्ने मानसरोवर सडक उद्घाटन गरेका भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीचको रोटी–बेटीको सम्बन्ध कसैले तोड्न नसक्ने बताएका छन् । रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोजिने स्पष्ट

दाङमा रिपोर्ट नआउँदै घर फर्काएका १९ जनामा कोरोना सक्रमण

दाङ ,घोराही दाङमा काेराेना संक्रमित व्यवस्थापनमा चरम लापरबाही देखिएकाे छ । कोरोना परिक्षणको रिपोर्ट नआउँदै घर पठाईएका १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । घोराही उपमहानगरपालिका १८ गिठेपानीका २ र वडा नम्बर १७ का १७ जना

कर्णाली सरकारले ६० प्रतिशत फजुल खर्च घटाउने

सुर्खेत, कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा कटौती गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि

कर्णाली प्रदेशमा पौने ३४ अर्बको बजेट, यस्तो छ (पूर्णपाठ)

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने

सुर्खेत, कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने बताएका छन् । जनताको लगानीमा जलविद्युत आयोजना निर्माण गर्नका लागि ‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने बताएका हुन् ।

कर्णाली सरकारको बजेट : कर्णालीमा प्रदेश प्रहरी गठन गरिने

सुर्खेत, कर्णाली प्रदेशमा कर्णाली प्रदेश प्रहरी गठन गरिने बताइएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७र०७८ का लागि बजेट पेस गर्दै उक्त कुरा बताएका हुन । उनले त्यसको लागि आबश्यक

कर्णाली सरकारको बजेट : कोरोनाबाट कसैको मृत्यू भए एक लाख

सुर्खेत,  प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट पेश गरेका छन् । कोरोनाबाट कसैको कर्णालीमा मृत्यू भएमा एक लाख राहत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कोरोना विरुद्धको

गफ हानेको होइन, ढुक्क रहौं, मुलुक बन्छ : प्रधानमन्त्री ओली

 काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले मुलुक बनाउन गफ नहानेको बताएका छन । प्रधानमन्त्री ओलीले कोरोना महामारीले सिर्जना गरेको प्रतिकूलतासँगै केही अवसर पनि सिर्जना भइरहेको बताए । विद्यालय तहका बालबालिकाको सिकाइ निरन्तरता

सरिता गिरीको सांसद पद निलम्वन हुने

काठमाडाैँ, पार्टीको निर्देशन र ह्विप नमानी संविधान संसोधन विरुद्द उभिएको भन्दै संसदबाट हटाइने भएको छ। समाजवादी पार्टीबाट समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसद गिरीलाई देश र संविधानको विपक्षमा उभिए पछि पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने

नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न बाँके प्रशासन सक्रिय

नेपालगञ्ज, बाँकेमा अवैधरुपमा खोलानाला तथा नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न स्थानीय प्रशासनले सक्रियता देखाएसँगै नदीजन्य पदार्थ बोकेका टिपर तथा ट्याक्टरहरु धमाधन पक्राउ पर्न थालेका छन् । प्रहरीको सेटिङमै अवैध उत्खनन् भइरहेको भन्दै त्यसलाई रोक्न चर्को आवाज