मुख्य समाचार Archive

थप ३८० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६५९१

काठमाडौं । नेपालमा आज (मंगलबार) थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६,५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर

राप्ती स्वास्थ्य प्रतिष्ठानका निर्देशक सहित २१ जना क्वारेन्टाइनमा

दाङ , दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पतालका निर्देशक सहित २१ जना क्वारेन्टाइनमा राखिएकाे छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना भाइरस संक्रमणको रिर्पोट पोजेटिभ देखिएपछि उनीहरु क्वारेन्टाइनमा बसेका हुन् । क्वारेन्टाइनमा ४ जना डाक्टर,

कोरोनाले दिएको चुनौती र अवसरको सम्भावना

कोरोना महामारी विदेश स्थित नेपालीहरु र सरकारको उदासीनता विस्वब्यापी रूपमा देखिएको कोरोना भाइरसको प्रकोपका कारण सबैभन्दा बढी मारमा परेको बर्ग भनेको मजदुर बर्ग हो । कोरोना महामारी पछि संसार भरिका उधोग ,धन्दा लगभग बन्द अवस्थामा नै

नेपाली कांग्रेसले बुझायो प्रधानमन्त्री ओलीलाई विशेष ज्ञापनपत्र

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र बुझाएको छ । कांग्रेसले मंगलबार कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका

भारतीय सेना मारिएकोबारे चीनले भन्यो , सीमा पार गरेका कारण झडप

एजेन्सी, लद्दाखमा तीन भारतीय सेना मारिएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको बताएको छ । गए राति भएको घटनामा प्रतिक्रिया

कर्णालीमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १,०८६

सुर्खेत, कर्णालीमा प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ५ र सुर्खेतमा ४ जनामा संक्रमण देखिएको हो । योसंँगै संक्रमितको संख्या १ हजार ८६ पुगेको छ ।

भारत–चीनबीच लद्दाखमा झडप, तीन भारतीय सेनाको मृत्यु

काठमाडौं, लद्दाखमा भारत र चीनका सेनाबीच झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ । पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै

अलपत्र श्रमिकलाइ तत्काल उद्धार गर्न सरकारलाई एनआरएनएको पत्र

काठमाडौं , गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार एक पत्रमार्फत

दाङमा क्वारेन्टिन भित्रै विवाह, विवाहपछि घर पठाइयो

दाङ ,  भारतको दिल्लीबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका एक जोडीले क्वारेन्टिन भित्रै विवाह गरेका छन् ।   घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका–५ की २१ वर्षीया सीता चौधरीबीच क्वारेन्टिन भित्रै विवाह भएको

सबै निकायबाट जारी भएका सवारी पास रद्द

काठमाडौँ,  आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सवारी पासहरु रद्द गरिएको छ । काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने