मुख्य समाचार Archive

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं ,  मंगलबार स्थिर रहेको सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ, जुन अहिलेसम्मकै सर्वाधिक हो। यसअघि

अस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’ गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर

मुला खाँदा शरीरमा हुने फाइदाहरू

मुलत , तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन । मुलाको सेवनले मुख दुर्गन्ध हुने र पादआउने भनेर धेरै मानिसले यसलाई हेला पनि गर्छन ।  तर मुलाको खाँदा स्वास्थ्यलाई फाइदै फाइदा हुन्छ ।

आजै कुवेतबाट काठमाडौ आइपुगे डेढ सय नेपाली

काठमाडौं, कुवेतमा आममाफीमा सहभागी थप एक सय ५० नेपाली महिला आज (बुधबार) काठमाडौं आइपुगेका छन् । उनीहरुलाई कुवेत सरकार आफैंले काठमाडौ ल्याई दिएको छ । कुवेतले जजिरा एअरमार्फत आममाफीमा सहभागी नेपालीलाई स्वदेश ल्याई दिइरहेको हो ।

सरकारले घटायो विद्युत महसुल, अब युनिटको कति तिर्नुपर्छ ?

काठमाडौं ,  सरकारले विद्युत महसुल घटाएको छ । विद्युत नियमन आयोगका अनुसार यही असार महिनादेखि लागू हुनेगरी नयाँ महसुल निर्धारण गरिएको हो । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई

कपिलवस्तुमा थप १० जनामा कोरोना पोजेटिभ, संक्रमित संख्या ६५७ पुग्यो

काठमाडौं , कपिलवस्तुको थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका सहित जिल्लाभर संक्रमितको संख्या ६५७ जना पुगेको छ। वाणगंगा नगरपालिकाका-८ का ३१ वर्षीया एक महिला, ९ का ६० वर्षीय एक पुरुष, शिवराज नगरपालिका-२

भोलिदेखि दाङमा साँझ ५ बजेपछि बजार बन्द हुने, सवारी साधनमा जोरबिजोर लागू

दाङ , जिल्लामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि दाङमा यसबाट बच्नका लागि थप साबधानि अपनाइने भएको छ । यहीक्रममा भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ पाँच बजेपछि बन्द गर्ने निर्णय गरिएको

प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल कालापानी निरीक्षणमा

काठमाडौं, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल कालापानी प्रस्थान गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार आज बुधबार बिहानै उनीहरु कालापानी क्षेत्र निरिक्षणका लागि प्रस्थान गरेका हुन् । भारतले अतिक्रमण

दलाल तथा नोकरशाही पुँजीपति वर्गको पहिचान

कम्युनिस्ट आन्दोलनको जगतमा अत्यन्त महत्व तर प्रमुख घृणाका साथ चर्चा गरिने शब्दावली हो ‘दलाल तथा नोकरशाही पुरानो जीपति वर्ग’ । यस शब्दावलीको सही अर्थ बुझ्ने क्रममा हामीले पढेका देखेका र भोगेका कैयौं घटना र प्रवृत्तिबाट समेत

भारत र चीनबीच तनाव : भारतीय सेनामा कार्यरत नेपाली काममा फर्किन थाले

काठमाडौं,  लद्दाखमा भारत र चीनबीच तनाव चुलिँदै गएका बेला भारतीय सेनामा कार्यरत नेपाली सुनौली नाका हुँदै भारततर्फ जान थालेका छन् । रुपन्देहीको सीमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भारतीय सेनामा कार्यरत नेपाली चार–पाँच