मुख्य समाचार Archive

‘आत्महत्या’ गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि

सुर्खेत, सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी भनिएकी एक महिलाको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा आत्महत्या गरेकी भनिएकी ती महिलामा

यि हुन चीनसँगको झडपमा मारिने २० भारतीय सेना

एजेन्सी,  चीनसँग सोमबार राति लद्दाखस्थित गलवान भ्यालीमा भएको झडपमा मारिने भारतीय सेनाको नाम सार्वजनिक गरिएको छ । उक्त झडपमा मारिनेमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाहीसहित २० जना छन् ।

दाङमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २ सय ५२ पुग्यो

दाङ, दाङमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका ५ र गढवा गाउँपालिकाका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । जस अनुसार राप्ती गाउँपालिका

नेपालमा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृत्तकको संख्या २०

काठमाडौं,  नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

एकै दिन ५८६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ७१७७

काठमाडौं,  नेपालमा आज (वुधबार) एकै दिन अहिलेसम्मकै धेरै ५८६ जना नयाँ कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा

दाङको घोराहीमा मात्रै १ सय २९ कोरोना संक्रमित

दाङ, दाङको घोराहीमा मात्रै कोरोना संक्रमितको संख्या एकसय २९ पुगेको छ । मंगलबार ५६ जना कोरोना संक्रमित थपिएसंगै घोराहीमा मात्रै संक्रमितको संख्या एकसय २९ पुगेको हो । दाङका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै कोरोना

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १,१०४

सुर्खेत, कर्णालीमा प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २, सुर्खेतका २ र कालिकोटका १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १

प्युठानमा थप १८ जनामा कोराना संक्रमण, संक्रमितकाे संख्या ७३ पुग्याे

भालुवाङ , प्युठानमा आज थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा २२ देखि ४४ वर्षका १८ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या

चीनले भन्यो-‘भारतले सहमतिको गम्भीर उल्लंघन गर्यो’ हामी जिम्मेवार छैनौँ’

एजेन्सी, चीनले सीमा क्षेत्र गलवान घाटीमा भएको घटनाका आफुहरु जिम्मवार नभएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘गलवान भ्यालीमा भएको तनावमा सही र गलत स्पष्ट देखिन्छ । यो घटना एलएसीको चीनको क्षेत्रभित्र

सरकारले युवालाई विदेश पठायो, तर उद्धार गरेन

काठमाडौं ,  सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका ऊर्जावान युवाहरु महाकारीका कारण घर फर्किन चाहेका युवाहरु सरकारले बेवास्ता गर्दा विदेशमै अलपत्र परेको बताएका छन्। राष्ट्रियसभाको शून्य समयमा बुधबार बोल्दै उनले भाडा तिर्ने पैसा नभएकाले