मुख्य समाचार Archive

थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६०
काठमाडौं , आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

दाङको एउटै वडामा भेटिए ४४ जना कोरोना संक्रमित
दाङ, दाङको बंगालीचुली गाउँपालिकामा एकै दिन २ बर्षीया बालिका सहित ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसीआर परीक्षणमा गाउँपालिकाकोको वडा नम्बर ६ मा २, ४,४, ७, ११

हवाइ उडान असार २१ गतेसम्म बन्द
काठमाडौं, सरकारले हवाइ उडान असार २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषदले जुलाई ५ अर्थात् असार २१ गतेसम्म उडानमा प्रतिबन्ध लम्ब्याएको जानकारी दिएका हुन् । यसअघि

राष्ट्रियसभाबाट संविधान विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं, राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो प्रस्ताव प्रस्तुत

चर्चित अभिनेता सुशान्तसिंह राजपूतले गरे आत्महत्या
एजेन्सी, चर्चित अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेका छन् । उनले बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्। सुशान्तको आत्महत्याको खबर सुशान्तका घरमा काम गर्ने कर्मचारीले बान्द्रा प्रहरीलाई दिएको बीबीसीले समाचारमा जनाएको छ । टेलिभिजनबाट करियर सुरु गरेका

बिरामीमा कोरोना देखिएपछि मेडिकल कलेज कोहलपुर सिल
कोहलपुर, बिरामीमा कोरोना संक्रमण भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सर्जिकल वार्ड सिल गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ का ८९ वर्षिय एक बिरामीलाई आइतबार बिहान मात्र कोरोना पुष्टि भएपछि सिल गरिएकाे हाे

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौँ, सत्तारुढ नेकपाको आज ४ बजे एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक स्थगित गरिएको छ । आज ४ बजे बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । एमसीसी लगायतका विषयमा

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६७
सुर्खेत, कर्णाली प्रदेशमा आज थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेत, अन्वेषण रोग प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान जुम्लामा गरिएको परिक्षणमा दैलेखका ३७ जना

सुदूरपश्चिममा थप ६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२४
काठमाडौं, सुदूरपश्चिम प्रदेशमा आज (आइतबार) थप ६४ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । शनिबार सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६४ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि नै २६ जना संक्रमित

कार दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु
नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो । गाउँपालिकाबाट

