मुख्य समाचार Archive

३० वर्ष पुग्दा पनि रहस्यमै दासढुंगा हत्याकाण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको

रेशम चौधरीको जन्मकैद सर्वोच्चबाट सदर

काठमाडौँ, सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैद भोगिरहेका रेशम चौधरीको मुद्दामा जिल्ला र उच्च अदालतको सजाय सदर गरेको छ। सर्वोच्च अदालतको यो आदेशसँगै रेशम चौधरी जेलमुक्त नहुने भएका छन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका

घट्यो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य

सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको बताएका छन् । सोमबार काठमाडौँमा राष्ट्र बैङ्क नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको चौथो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन

टोपबहादुर रायमाझीलाई जिल्ला अदालत लगियो

काठमाडौं, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौं लगिएको छ । शनिबार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतमा लगिएको हो । उनीमाथि थप अनुसन्धान गर्नका लागि तीन दिनको समय

टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार रायमाझीलाई बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको बताइएको

अखिल क्रान्तिकारी जाजरकोट–सुर्खेत सम्पर्क मञ्च गठन :अध्यक्षमा दिपेन्द्र सोनाम

सुर्खेत, नेकपा माओबादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारी सुर्खेत जाजरकोट सम्पर्क मञ्चको अध्यक्षमा दिपेन्द्र सोनाम चुनिएका छन । आइतबार सुर्खेतमा भएको सम्पर्क मञ्चको भेलाबाट अध्यक्षमा दिपेन्द्र परियार सोनाम चुनिएका हुन । भेलामा नेकपा माओबादी केन्द्रका

शरणार्थी प्रकरण : खाँणसहित १२ जनालाई अझै ४ दिन हिरासतमा राखिने

काठमाडौँ,  जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ । यसअघि थपिएको म्यादभित्र

बाँकेकी सुमित्रारानी थारु हत्या प्रकरणको निष्पक्ष छानबिन गर्न क्रान्तिकारीको माग

नेपालगन्ज, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) बाँकेले कोहलपुरकी सुमित्रारानी थारु हत्या प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेको छ । आईतबार सङ्गठनको तर्फबाट छात्रा बिभाग इन्चार्ज दिपा गुरुङद्धारा जारी प्रेस विज्ञप्तिमा

पहिले पानी बाराबार, शरणार्थी प्रकरणपछि भेट बारबार

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटघाट भएको छ । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको बताइन्छ ।