मुख्य समाचार Archive

मुड्केचुला गाउपालिकाले ल्यायो २९ करोड ८२ लाख ५० हजार बराबरको बजेट
डोल्पाा, डोल्पाको मुड्केचुला गाँउपालिकाले आफनाे बजेट सार्वजनिक गरेकाे छ । गाउपालिकाले कुल २९ करोड ८२ लाख ५० हजार बराबरको बजेट सार्वजनिक गरेको हाे । ब्यवसाय र रोजगार तथा पूर्वाधारलाइ पहिलो प्रथामिकतमा राखेको मुडके चुलाले प्रत्यक वडामा आफनै भवन
सरकारको निर्णयविरुद्ध ट्याक्सी व्यवसायी आन्दोलनमा
काठमाडौं, लकडाउन साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णयविरुद्ध ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन् ।उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् । सरकारले काम गर्न नदिएर भोक भोकै मार्न

महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै छ : डब्ल्यूएचओ
काठमाडौं, विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड पार भइसकेको छ । कोरोना महामारीले ६ महिनाभित्र विश्वका पाँच लाखको मानिसको ज्यान लिइसकेको छ । थुप्रै देशमा त स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी भइसकेको छ । यो

कोरोना कोषबाट एकैपटक साढे ५५ करोड बढी निकासा
काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट एकैपटक साढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ । ९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख

कोरोनाबाट विदेशमा १३० नेपालीको ज्यान गयो : एनआरएनए
काठमाडौं, कोरोनाका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन्। नेपालमा मृत्यु हुने २९ जनाको तुलनामा यो झन्डै पाँच गुणा बढी हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान

ओलीको अभिब्यक्तिप्रति दिल्लीको चासो, कमजोर बन्दै गएको विश्लेषण
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिब्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा आफूलाई सरकारबाट

‘नेपाल र चीनबीच सीमा विवाद छैन’
काठमाडौं, नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएका छन् । गोरखापत्र र यसको सहप्रकाशन द राइजिङ नेपाललाई दिएको

को बन्ला नयाँ आईजी ? चर्चामा दुई जना
काठमाडौं, नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो । धेरै

कार्यालय प्रमुखको मिलेमतोमा भ्रष्टाचार, लेखापालविरुद्ध मात्र मुद्दा
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरले राजस्वबाट उठेको रकम आफ्नो खातामा राखेको पाइएपछि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । कार्यालय प्रमुखसहितको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भए पनि अख्तियारले भने लेखापालविरुद्ध

गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६६
पोखरा, गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

