मुख्य समाचार Archive

एमसीसीको म्याद थप्ने सहमति

काठमाडौं, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको छ। कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै सरकारले एमसीसीलाई म्याद थपको प्रस्ताव

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौँ, सरकारले यथास्थितिकै माेडलमा लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडालिटीमा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि जेठ २८ मा मन्त्रिपरिषद् बैठकले असार

धान दिवसमा नेपालगन्ज उपमहानगरको तमासा, किसानमाथि लाठी चार्ज

काठमाडौँ, सबैले अषाढ १५ धान दिवस मनाई रहदा बाँके जानकी गाउँपालिका ३ का किसानहरुको १५ गतेको दैनिक निक्कै तनाबमा बित्यो । नेपालगन्ज उपमहानगरपालिकाले किसानको खेतमा धान दिबसकै दिनमा नाला बनाउने बाहानामा डोजर प्रयोग गरेपछि तनाबपुर्ण बनेको

सन्दर्भ : नयाँ नक्सा र प्रसङ्ग भुमि फिर्ता गर्नेबारे

नेपालले लिपुलेक देखि लिम्पियाधुरा सम्मको आफ्नो भु-भाग समेटेर नयाँ नक्सा विश्व सामु सार्वजनिक गरिसकेको छ । उक्त नयाँ नक्सा नेपालको दुबै सदनबाट सर्वसम्मत रूपमा पारित समेत भैसकेको छ । सबैभन्दा खुशीको कुरा नयाँ नक्सा सार्वजनिक र

गण्डकी प्रदेशमा ५३ संक्रमित थपिए

काठमाडौं,  गण्डकी प्रदेशका विभिन्न जिल्लामा सोमबार साँझ ५३ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश क्षयरोग केन्द्र, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा स्याङ्जाका १०, तनहुँका १० तथा बागलुङका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको

ढुङ्गाले हानेर साथीको हत्या गर्ने पक्राउ

भक्तपुर, हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय जडिबुटी उपनामले चिनिने कृष्ण तामाङलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–४ गहिटी एरियामा बसी ज्याला मजदुरी काम गरी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका घर भएका ३०

दाङमा थप ५८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५ सय ६८ पुग्यो

 दाङ , दाङमा साेमबार आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा ३६ जना पुरुष र २२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ

यसरी मनाइयो पचालझरनामा धान दिवस (फोटोफिचर)

कालिकाेट, आज असारे पन्ध्र कालिकाेटकाे पचालझरनामा पनि धान दिवस मनाइएकाे छ । धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने मुल नाराका साथ आज पचालझरना गाउँपालिकाको आयोजनामा जारकोट बगरमा १७ औं रास्ट्रीय धान दिवस मनाइएको हो।   पचालझरना

थप ४७६ जनामा कोरोना संक्रमण, सं‌क्रमितको संख्या १३२४८

काठमाडौं, नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको

डोल्पामा दुईजना पूरुषमा कोरोना संक्रमण पुष्टी

डोल्पा , डोल्पाका दुईजना पूरुषमा कोरोना पोजेटिभ देखिएको छ । चारदिन पहिला १८ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा पठाएको स्वाब परिक्षण पछि सोमबार दुईजनाको पिसिआर रिपोट भोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी