मुख्य समाचार Archive

ललितपुरको खोकनामा रोपाइँ गर्न गएका किसान र प्रहरीबीच झडप

काठमाडौं, ललितपुरस्थित खोकनाका स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । आफ्नो खेत रोपाई गर्न गएका स्थानीयबासीलाई प्रहरीले अवरोध गरेपछि किसान र प्रहरीबीच झडप भएको हो । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् ।

बझाङ पहिरो उद्धारमा हिँडेको सेनाको गाडी आफै पहिरोमा फस्यो, ३ घाइते

बझाङ, बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको गाडी पहिरोमा पर्दा तीन जना घाइते भएका छन् । पहिरो घर पुरिएरको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ गएको सैनिक सवारी गाडी नै पहिरोमा फसेको हो

बझाङ पहिरो : ३ जनाको मृत्यु, ४ अझै बेपत्ता

बझाङ, बझाङ केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा भीषण पहिरोमा परी ३ जनाको मृत्यु भएको छ। भने चार जना बेपत्ता रहेका  छन्। गाउँको बीचबाट गएको पहिरोले १७ वटा घर बगाउँदा ४ महिला र ३ पुरुष गरी

शान्ति पुर्नस्थापना गृहको पहलमा भारतको दिल्लीबाट ६ महिलाको उद्धार

कपिलवस्तु, भारतको दिल्लीमा चार महिना देखि अलपत्र रहेको छ नेपाली महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो । मोरङ जिल्लाका चार

प्यूठानमा टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भालुवाङ, प्यूठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्लाको खप्रेङ खोलावाट दाङको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर शनिबार

फेरि नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित

काठमाडाैँ, नेकपास्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको जनाएका हुन् । यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप

नेकपा स्थायी कमिटिको वैठक वालुवाटारमा बस्दै

काठमाडौं,  पछिल्लो समय विवाद देखिदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको वैठक आज पनि वस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७९

पोखरा, गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न ६ जिल्लाका व्यक्तिमा

थप एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३३

काठमाडौं, कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो। गोरखा अस्पतालमा उपचाररत उनको आज बिहान ५:०५ बजे मृत्यु भएको अस्पतालका निमित्त मेडिकल

बझाङमा पहिरो : १७ घर बगायो, सात जना बेपत्ता

बझाङ, बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरा जाँदा उनीहरु वेपत्ता भएका हुन्। पहिरोले डेढ दर्जन घर पुरिएको र मानिस समेत वेपत्ता भएको जानकारी आए