मुख्य समाचार Archive

पहिलो पटक देउखुरी कोरोना विषेश आइसोलेसनबाट ९ जना डिस्चार्ज
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा स्थापना गरिएको देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरबाट शनिबार पहिलाे पटक ९ जना कोरोनाका विरामी डिस्चार्ज भएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार १७ दिन

प्रधानमन्त्री बालुवाटार फर्किए, मन्त्रीहरु पनि पुगे
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन् । शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए । यस्तै, मन्त्री र राज्यमन्त्री बालुवाटार

ओलीको कार्यशैली अधिनायकवाद उन्मुख
लोकतान्त्रिक व्यवस्थामा सत्ता र शक्तिको दुरुपयोग शोभनीय मानिन्न । तर कैयौं पटक सत्ता र शक्तिको दुरुपयोग भैरहेको हुन्छ । अक्सर जब कुर्सी धरापमा पर्छ तब कुर्सी जोगाउन शासकले अनेक दुस्साहस गर्छन् । जस्तोसुकै परिस्थितिमा पनि आफू

प्रधानमन्त्री ओली शीतलनिवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद सहज रुपमा नमिल्ने संकेत बढ्दै गएको छ । नेकपा स्थायी कमिटी वैठक आउँदो सोमबारसम्मका लागि स्थगित गरिएसँगै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
भालुवाङ, प्यूठानको नौबहिनी गाउँपालिका वडा नंवर ७ सुरदिपमा रोकेर राखिएको आफ्नै ट्याक्टर चलाउदा शनिबार दिउँसो एकजनाको ज्यान गएको छ। सडकमा रोकेर राखिएको लु २ त ५८२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्ट साहु समेत रहेका स्थानिय रेकम

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षण शुल्क मागेपछि मुख्यमन्त्री पोख्रेलको ध्यानाकर्षण
दाङ , प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले कोरोना भाइरसको परिक्षण निशुल्क रहेको भन्दै परिक्षणका लागि कुनै पनि अस्पतालले अनुमति बिना शुल्क लिन नपाउने बताएका छन् । कुसे न्युज डटकमले हिजाे शुक्रबार “राप्ती स्वास्थ्य

बाँकेमा पाटे बाघको छाला र हड्डि सहित एकजना पक्राउ
नेपालगन्ज, बाँकेमा एक जना पाटे बाघको छाला र हड्डि सहित एकजना पक्राउ परेका छन । शनिबार प्रदेश ब्युरो दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको टाेलीले एकजना पक्राउ गरेको हो । बाँके राप्तीसोनारी गाउँपालिका १ सिमलघारीका

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु,मृतकको संख्या ३४
काठमाडौं, कोरोनाको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मन्त्रालयका प्रवक्ता डा. गौतमले

थप २३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५ हजार ४९१
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । आज (शनिबार) थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

कोरोना महामारीलाई वेवास्ता नगर्न डब्लुएचओको चेतावनी
काठमाडाैँ, विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्बनका लागि आग्रह गरेको छ । विश्वका सबै देशका नागरिकले

