मुख्य समाचार Archive

नेपालमा अधिकांश कोरोना संक्रमित लक्षणविहीन र विदेशबाट आएका
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये

पोखरामा पहिरो चार जनाको मृत्यु, नौ घाइते
पोखरा, अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट

अविरल वर्षाका कारण म्याग्दीमा पहिरो, ७ जना बेपत्ता
काठमाडौं, म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर सात जना बेपत्ता भएका छन् । अविरल वर्षाको कारण घण्टिवाङ भन्ने ठाउँबाट खसेको पहिरोमा परि दुई परिवारको सातजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको

नेपालमा भारतीय न्युज च्यानलहरु प्रसारणमा रोक
काठमाडौं, नेपालमा भारतीय न्यूज च्यानल रोक लगाउने निर्णय गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वतःफुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय
काठमाडौं, सरकारले सबै खालका सार्वजनिक यातायातका सवारीसाधन भोलि (शुक्रबार) बाट चल्ने दिने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकका निर्णयहरु आज (बिहीबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले आवश्यक सावधानी अपनाउँदै सार्वजनिक सवारीसाधन सञ्चालन गर्न

थप १०८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,५३१
काठमाडौं, नेपालमा आज (बिहीबार) थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

सिन्धुपाल्चोक बाढी : बेपत्ता हुने २० जनाको पहिचान
काठमाडौ, सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी बगाएर बेपत्ता हुनेको पहिचान खुलेको छ। बाह्रबिसे नगरपालिकाका उपमेयर सुशीला पाख्रिनका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना बेपत्ता भएका छन्। यस्तै भोटेकोसी नगरपालिकाका ४ जना बेपत्ता भएका छन्। बाह्रबिसेमा बेपत्ता हुनेमा भीमबहादुर वाइबा,
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । आज (बिहीबार) जसपा आयोगमा दर्ता भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र
कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ५६१
काठमाडौँ, कर्णाली प्रदेशमा आज थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र चौरहजारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुमपश्चिममा

अखिल क्रान्तिकारी बाँकेले भन्यो जबर्जस्ति उठाईएको शुल्क तत्काल फिर्ता गर
नेपालगन्ज, बाँके नेत्रबिक्रम बिप्लव निकट भातृ संगठन अखिल क्रान्तिकारीले लकडाउनका बेला बिद्यार्थीका नाममा जर्बजस्त उठाइएको शुल्क फिर्ता गर्न चेतावनी दिएको छ । आज एक बिज्ञप्ती जारी गर्दै निजी बिद्यालयहरुले जर्बजस्त उठाएको शुल्क फिर्ता गर्न चेतावनी दिएको

