मुख्य समाचार Archive

कालोपत्रे गरेको दुई दिनमै खाल्डा

रसुवा ,पासाङल्हामु सडक मर्मत गरेको दुई दिनमै खाल्डैखाल्डा परेको छ । वर्षात्को समयमा हतारमा काम गरेर बजेट सक्ने चटारोमा यस्तो भएकोमा स्थानीयले गुनासो गरेका छन् । पासाङल्हामु सडकको त्रिशूली कालिकास्थान सडकखण्ड अन्तर्गतको कालिकास्थान बजार क्षेत्रमा जानुकादेवी

दुई दिनभित्र सार्वजनिक यातायात चल्ने

काठमाडौं , अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले

प्यूठानमा ट्याक्टर भीरबाट खस्यो, ७ जनाको मृत्यु

स्वर्गद्वारी, प्यूठानमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बाटो बनाउन खटिएका मजदूर बोकेर हिडेको २ त ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा भीरबाट खस्दा ७ जनाको मृत्यु् भएको प्यूठान प्रहरीले जनाएको छ

कोरोनाबाट एक साताभित्र विदेशमा १६ नेपालीको मृत्यु

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट यो साता विदेशमा १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार

प्रमुख जिल्ला अधिकारी कुरुङबाङबिरुद्ध मुद्धा दर्ता गर्छु : पुर्वअध्यक्ष बस्नेत (भिडियोसहित)

बाँके, सुकुम्वासी समस्या समाधान आयोग बाँकेका तत्कालिन अध्यक्ष सन्तोष बस्नेतले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङबिरुद्ध मुद्धा दर्ता गर्ने बताएका छन । आफुलाई डनपारामा पुर्जा बितरण गर्यो भन्ने भनाईलाई गैरजिममेवार अभिव्यक्ति  दिएकाे भन्दै मुद्धा दर्ता गर्ने बताएका

नेकपा विवाद : सचिवालय बैठकमा ओलीले राखे मंसिरमा महाधिवेशन प्रस्ताव

काठमाडौं,  पार्टीभित्र देखिएको विवादको गाँडो फुकाउन बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा पनि उपलब्धीबिहीन बन्न पुगेको छ । शनिबार दिउँसो सवा तीन बजेबाट बसेको सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले

गाई काटेको आरोपमा एक जना पक्राउ

चितवन, चितवनमा गाई कोटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । स्थानीय सन्तबहादुर

मापदण्ड पुरा नगर्ने ३० वटा सवारी नियन्त्रणमा

काठमाडौं,सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यात्रुवाहक ३० वटा सार्वजनिक सवारी साधनलाई विशेष चेकजाँच गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको हो। महाशाखाका

प्रतिष्ठानका कायममुकायम रजिस्ट्रारद्वारा निलसागरलाई खाद्यान्न सहयोग

भालुवाङ, कोरोना कहरको बेला राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले देउखुरीको एक अाश्रममा खाद्यान्न सहयोग गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा बस्दै आएका अशक्त असहायहरुलाई  सामाजीक उत्तरदायीत्व बहन

देउखुरीका पत्रकार दुईभाईले दिए निलसागरलाई फलफुल

देउखुरी , राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी पत्रकार दुई दाजुभाईले निलसागर सेवा अाश्रममा फलफुल प्रदान गरेका छन् । पत्रकार ओमप्रकाश गुप्ता र सन्तोषकुमार गुप्ताले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको आश्रमलाई १५