मुख्य समाचार Archive

बाल विवाहमा संलग्न चारजना पक्राउ
स्याङ्जा, बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी

क्यान्सरबाट श्रीमती गुमाएका कठायतको पहिरोमा परि निधन
कालीकोट, पचालझरनाको खार्दुमा पहिरोले ध्वजविर कठायतको ज्यान लिएको छ । खार्दुको लेकमा दार चिरानिमा गएका ५० वर्षिया कठायतको पहिरोमा परि शनिबार मृत्यु भएको हो । केहि समय अगाडि क्यान्सरका कारण उनी श्रीमतीकाे निधन भएकाे थियाे । दार

हरियाली पचालझरनाका लागि २५ हजार बेर्ना तयार,गाउँपालिकाभरी ‘वृक्षारोपण’ गरिने
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाकाे बृक्षारोपणका लागि करिब २५ हजार बेर्ना तयार गरिएको छ । गाउँपालिकाको हाईटेक नर्सरी पणेक्षा चौरमा २५ सय बेर्ना तयार गरिएको हो । गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालका अनुसार पणेक्षामा क्याप्स कर्णालि र हुरुण्डेकको

सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण
धनगढी, पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४ हजार ५४ पुगेको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा
प्रतिष्ठानका कायममुकायम रजिस्ट्रारद्वारा निलसागरलाई खाद्यान्न सहयोग
भालुवाङ, कोरोना कहरको बेला राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले देउखुरीको एक आश्रममा खाद्यान्न सहयोग गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा बस्दै आएका अशक्त,असहायहरुलाई सामाजीक उत्तरदायीत्व बहन

दाङ देउखुरीका पत्रकार दुईभाईले दिए निलसागरलाई फलफुल
देउखुरी, राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी पत्रकार दुई दाजुभाईले निलसागर सेवा आश्रममा फलफुल प्रदान गरेका छन् । पत्रकार ओमप्रकाश गुप्ता र सन्तोषकुमार गुप्ताले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको आश्रमलाई १५ केजी

दाङ लमहीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
दाङ , दाङमा आईतवार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा आईतवार गरिएको कोरोना परिक्षणमा लमही नगरपालिका वडा नम्वर १, ५ र ७ का क्रमश ६३, ३३ र २१ वर्ष उमेर

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु
भालुवाङ, प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका २ स्थित भिंगृ–स्वर्गद्वारी सडकखण्डको रुमालेमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ओसिस कन्सट्रक्सन निर्माण कम्पनीमार्फत सडक बनाउन

दाङ प्रहरीको सफलता, चोरीका मोटरसाईकलसहित गिरोह नै सार्वजनिक
दाङ, दाङ प्रहरीलाई ऐतिहासिक ठुलाे सफलता हासिल गरेकाे छ । जिल्लामा यति ठुलाे संख्यामा पहिलाे पटक माेटरसाइकल चाेरका गिराेहहरू पक्राउ गर्न दाङ प्रहरी सफल भएकाे हाे । दाङमा चोरीका मोटरसाइकलसहित १४ जना पक्राउ गर्न सफल भएकाे

थप १५६ जनामा संक्रमण, नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६५८
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

