मुख्य समाचार Archive

अनि तीजको गीतले दाङको गढवामा सर्पदंशको उपचार केन्द्र बन्यो

 देउखुरी ,महिलाहरुले तीजको गीत गाएर सर्पदंश उपचार केन्द्र बन्यो भन्ने कुरामा धेरैलाई पत्यार नलाग्न सक्छ । गीत गाउँनेहरुलाई पनि उपचार केन्द्र बन्ला भनेर पत्यारै थिएन तर गतबर्षको तीजमा गढवा गाउँपालिकाले पालिका स्तरको तीजगीत महोत्सवको आयोजना गर्यो

राप्ती गाउँपालिकामा घरभाडा छुट दिने १७ घरधनीलाई चेम्बरले गर्याे सम्मान (तस्बिरसहित)

भालुवाङ, दाङको राप्ती गाउँपालिका का १७ जना घरधनी शुक्रबार सम्मान गरिएकाे छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले देशभर लकडाउन गरेपछि व्यापार व्यवसायी ठप्प भई घरबहालमा बसेका व्यापारी, होटल व्यवसायी ठुलो

काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं, काठमाडौं उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको छ। संक्रमण हुनेमा काठमाडौं १ र भक्तपुरका २ जना छन्। अहिलेसम्म काठमाडौं उपत्यकामा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं जिल्लामा सबैभन्दा बढी २४६ जनामा

दाङको बंगलाचुली गाउँपालिका कोरोना संक्रमण मुक्त

 दाङ , दाङकाे एक गाउँपालिका जिल्लाकै पहिलाे काेराेना संक्रमणमुक्त गाउँपालिका घाेषणा गरिएकाे छ । जिल्लाको बंगलाचुली गाउँपालिकामा पहिलो चरणको कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएका व्यवस्थापन कार्यले हाललाई विश्राम पाएको छ । बंगलाचुली गाउँपालिका कोरोना संक्रमितका

थप १०१ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज

काठमाडौ, पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या १७ हजार ४४५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका २७

दाङमा एक बालक सहित ५ जनामा कोरोना पुष्टि,

दाङ , दाङका एक बालक सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा दंगीशरण गाउँपालिकाका २ जनामा काेराेना संक्रमण पुष्टि भएको हो भने अन्य तीन जनाको स्थायी ठेगाना खुलाइएको छैन

क्वारेन्टिनमा बसेका एक युवकले गरे आत्महत्या

बेसीशहर , लमजुङमा क्वारेन्टिनमा बसेका एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । यहाँको क्व्होलासोथार गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवकले आत्महत्या गरेको साल्मे भञ्ज्याङ स्वास्थ्यचौकीका इन्चार्ज सन्तोषबाबु सुवेदीले जानकारी दिए । ती युवक असार ३१ गतेदेखि बुद्धोदय

बर्दियामा थपिए १० जना कोरोना संक्रमित

बर्दिया,  जिल्लामा आज फेरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा यो पुष्टि भएको हो।  ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ र ८ का २ जना, मधुवन नगरपालिका वडा नं १, २,

लमजुङमा एकैदिन थपिए २२ जना कोरोना स‌ंक्रमित

काठमाडौं ,गण्डकीमा थप २२ जना कोरोना संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज लमजुङमा मात्रै २२ जना कोरोना संक्रमित थपिएका थपिएका हुन्। लमजुङको मर्स्याङ्दीमा ६ जना २४, २४, ३०, ३५, ३६, ५७ वर्षका पुरुष,

कर्णालीमा थप ७ जनामा कोरोना पुष्टि

सुर्खेत,कर्णाली प्रदेशमा विभिन्न जिल्लामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ५ जना तथा रुकुम पश्चिम र सल्यानका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले