मुख्य समाचार Archive

गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि

काठमाडौं, गण्डकी प्रदेशमा थप २५ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालय आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका १७ र तनहुँका आठ जना छन्। कास्की, पोखरास्थित क्षयरोग केन्द्र

दिदीको घर हिंडेका युवक कालीगण्डकीमा मृत फेला

बागलुङ,  बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत असार ३० गते

नेकपा स्थायी कमिटी बैठक चौथोपटक स्थगित

पटक पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक पर्सी आइतबारसम्मका लागि सरेको हो। दिउँसो स्थायी कमिटी बैठक बस्ने भएपछि आज बिहान अध्यक्षद्वय केपी

नेकपा स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहि समयका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बालुवटारमा बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए

अब दस मिनेटमै कर दाखिला गर्न सकिने

काठमाडौं,  साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले विकास गरेको उक्त प्रणालीमार्फत करदाताले नजिकैको बैङ्कमार्फत नै कर

नेकपा नेताहरुको वार्ता अर्थहीन

काठमाडौं, सत्तारूढ नेकपाको दुईहप्ते ‘वार्ता–वि श्राम’ जहाँको तहीं पुगेको छ। ओली दुवै पद नछाड्ने, दाहाल–नेपाल छोडाएरै छाड्ने अडानमा छन्। विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बिहीबार पनि वार्तामा

अब विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइने

काठमाडौं, सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार फिर्तीसम्बन्धी कार्यविधि २०७७ पारित

‘दीपा श्री निरौलालाई क्षमा दिनुहोला’

काठमाडौं,  नायक राजेश हमालले आफ्ना फ्यान समक्ष हाँस्य कलाकार तथा निर्देशक दीपा श्री निरौलालाई क्षमा दिन विनम्रतापूर्वक आग्रह गरेका छन् । फेसबुकमा भिडियो सेयर गर्दै हमालले कलाकारलाई क्षमता पस्कन प्रेरित गर्न र सकारात्मक भएर सम्बन्धित व्यक्तिको

सीमामा सेना खटाउन कार्ययोजना बन्दै

काठमाडौं, सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको हो । स्रोतका अनुसार सेनालाई सीमामा खटाउन

त्रिविको परीक्षा असोजभित्र, यस्तो छ परीक्षा विधि

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा