मुख्य समाचार Archive

आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज भए
काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। मन्त्रालयका प्रवक्ता

वडाध्यक्ष आफै बाटो मर्मत गर्न कस्सिएपछि……
भालुवाङ , दाङका एक वडाध्यक्ष स्वयम् आफै नै बाटाे मर्मत गर्न कस्सिएका छन् । उनी आफ्नो वडाको बाटो मर्मत गर्न आफै जुटेका हुन् । चिल्लो गाडी चढ्ने र चिल्लै कुर्सीमा बसेर जनताको सेवा गर्ने बेलामा दाङ-देउखुरीको

मेडिकल माफिया बिरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले दियो चेतावनी
काठमाडौँ, चिकित्सा शिक्षा सङ्घर्ष समितिले कोरोना महामारीको जटिल परिस्थितिमा मेडिकल माफियाहरुको ज्यादती बढेको भन्दै कडा चेतावनि दिएको छ । मेडिकल कलेजका मालिकहरूले विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्य गरेको भन्दै

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध
दैलेख,अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध

बाँकेमा आइतवार थप ४६ जनामा कोरोना पुष्टि
बाँकेमा कोरोना संक्रमणको संख्या दैनिकरुपमा थपिदै गएको छ । बाँकेमा आइतवार थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

राष्ट्रियसभाका चारै समितिका सभापतिले लिए शपथ
काठमाडौं, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन

शुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि
धनगढी, पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो। कूल १ सय ५ जनाको

अछाममा लुकाएर राखेको अवस्थामा बन्दुक भेटियो
अछाम, जंगलमा लुकाईछिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक भेटिएको छ । जिल्लाको साँफेबगर नगरपालिका ८ स्थित चिउरिनालो गाउँको माथिल्लो जंगलमा वेवारिसे अवस्थामा उक्त बन्दुक भेटिएको हो । ईलाका प्रहरी कार्यालय बयालपाटा बाट खटिएको प्रहरीको गस्ती
पहिरोमा पुरिएर १२ बर्षिय बालकको मृत्यु
बाजुरा, बाजुराकाे गाैमुल गाउँपालिकामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । गाउँपालिका स्थित वडा नं. ४ मा पर्ने भैसी खर्कमा पहिराेमा परी एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाैमुल गाउँपालिका-४ का १२ बर्षीया
विप्लव समूहका चार कार्यकर्ता पक्राउ
सुर्खेत, सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्ला जिल्ला सचिव राजबहादुर भाम, क्रान्तिकारी विद्यार्थी युनियन दैलेख जिल्ला अध्यक्ष उदय विक, कार्यकर्ता नन्द तिरुवा र सपना बुढा

