देश Archive

नयाँ होइनन् मन्त्रिपरिषद्का अनुहार, एकदेखि १२ पटकसम्मको अनुभव छ
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवानेतृत्वको नवगठित मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित कांग्रेसका चार, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्री छन्। मन्त्रिपरिषदमा रहेका अाठै जना नयाँ अनुहार होइनन्। प्रधानमन्त्री देउवा र सात मन्त्रीले यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। २०४६

यस्तो छ देउवा नेतृत्वको मन्त्रिपरिषद पहिलो बैठकको निर्णय
काठमाडौं,सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको पहिलो बैठकले संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, संक्रमणकालीन

भरतपुरका दुई अध्यक्षलाई सपथ नगराउन आदेश
चितवन, भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न÷नगराउन आज उच्च अदालत पाटन, हेटाँैडाले विपक्षीका नाममा आदेश दिएको छ । वडा नं ४

प्रहरी र स्थानीयबीच झडप, हवाई फायर
वीरगन्ज, बाराको सिम्रौनगढ नगरपालिका १ मा शनिबार दिउँसो प्रहरीले अपराधी पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको छ । झडपका क्रममा इलाका प्रहरी सिम्रौनगढमा कार्यरत

सरकारी नम्बर व्यक्तिका नाममा : ‘मन्त्रालयको एक नम्बर दिदीको अफिस केटीएम’ को नाममा दर्ता
काठमाडौं,सरकारी कार्यालयका टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता भएका छन् । विश्वास नलाग्न सक्ला तर राष्ट्रपतिको कार्यालयदेखि मन्त्रालय र विभागका फोन नम्बर अरू नै व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । राष्ट्रपति कार्यालयको बेवसाइटमा राखिएका फोन नम्बरमध्ये

निर्वाचन खर्च हालसम्म करिब ५ अर्ब
काठमाडौं, स्थानीय तहको निर्वाचनमा हालसम्म करिब रु पाँच अर्ब खर्च भएको छ । सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाख ३१ गते गर्नेगरी निर्वाचन आयोगलाई रु १० अर्ब २८ करोड ४९ लाख ७२ हजार १६८ उपलब्ध

बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीला
काठमाडौं, नीति र कार्यविधि स्वीकृत भएपछि मात्रै बूढीगण्डकी जलाशययुक्त आयोजना वित्तीय बन्दोबस्तीसहित विदेशी कम्पनीलाई निर्माण गर्न दिनेसम्बन्धी प्रक्रिया अघि बढाउन सकिने मन्त्रिपरिषद्को निर्णयविपरीत ऊर्जामन्त्री जनार्दन शर्मा आफैंले आइतबार चिनियाँ कम्पनी सीजीजीसीसित समझदारी (एमओयू) गर्नुभएको छ। आजको कामचलाउ

देउवाले बोलाएको बैठक छाडेर राजपा नेताहरु सुटुक्क भारतीय दूतावासमा
काठमाडौं,राष्ट्रिय जनता पार्टीका नेताहरु मंगलबार बिहानै भारतीय दूताबास पुगेका छन् । सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जान आनाकानी गरिरहेका बेला राजपा नेताहरु लैनचौर पुगेका हुन् । राजपानिकट स्रोतका अनुसार नेताहरु मंगलबार बिहान ९

स्वेताले पनि सुरु गरिन् एकीकृत नमुना बस्ती निर्माण
सिन्धुपाल्चोक,नायिका स्वेता खड्काले सञ्चालनमा ल्याएको ‘स्वेता श्री फाउन्डेशन’ ले सिन्धुपाल्चोकको चौतारा साँगचोकमा एकीकृत नमुना बस्तीको निर्माण सुरु गरेको छ । ०७२ सालको भूकम्पपछि अहिलेसम्म टहरामा बस्दै आएका चौतारा साँगचोक गढी नगरपालिका १४ इन्द्रावती नदी किनारका माझी

नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनका लागि जोड
काठमाडौं, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनका लागि जोड दिएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी माघ ७ गतेभित्र संघीय र प्रदेश सभाको निर्वाचनलाई सम्पन्न गर्ने आफ्नो लक्ष्य बनाएको