देश Archive

नेपाल-भारत वार्तामा पञ्चेश्वर असफल : राजनीतिक हस्तक्षेपबाट मात्र सहमति

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको अघिल्लो दिन बहुचर्चित पञ्चेश्वर आयोजनामा सहमति जुटाउन नेपाल-भारत सचिवस्तरीय बैठक असफल भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा सहमति जुटाउन दुई दिनदेखि काठमाडौंमा जारी नेपाल-भारत सचिवस्तरीय

अब चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा नि:शुल्क

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले प्रयोगात्मक परीक्षार्थीका लागि गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट दस्तुर शुल्क असुल गर्ने काम नगराउन मन्त्रालयका नाममा अन्तरिम

कुल देउता हराएपछि बाढीमा मृत्यु भएका छोरीको अन्त्येष्टी ७ दिन ढिलो

साउन २७ को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारुका तीन छोरीको मृत्यु भयो। तर ७ दिन वितिसक्दा पनि उनले मृतक छोरीको अन्तिम संस्कार गरेनन्। छोरीसहित घरको कुलदेउता पनि घरमै पुरिएपछि उनले अन्तिम संस्कार गर्न नपाएका हुन्।

सात प्रदेशमा सात एआइजी खटाउने तयारी

सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई खटाउने भएको छ । प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर प्रदेशमा पठाउन लागिएको हो । दुई साताअघि बढुवा भएका एआइजीहरूलाई अहिलेसम्म पदस्थापन

रसुवागढी भन्सार एक महिनादेखि अवरुद्ध

रसुवागढी भन्सार अवरुद्ध हुँदा चीनको केरुङबाट नेपालतर्फ ल्याइएका सामग्री एक महिनादेखि भन्सारमै थन्किएका छन् । भन्सार कार्यालयले निर्धारण गरेको मूल्यसूची नै साबिकको भन्दा बढेपछि सामग्रीको भन्सार शुल्क तिर्न कठिन भएको भन्दै व्यापारीले भन्सार बहिष्कार गरेको व्यापारी

सुरक्षा निकायको ध्यान बाढीपहिरोमा, तस्करीहरू ध्यान काठ तस्करमा

सुरक्षा निकायको ध्यान बाढीपहिरोका घटनामा केन्द्रित भएको मौका छोपी काठ तस्कर सक्रिय हुन थालेका छन् । छिमेकी जिल्ला धनुषासम्मका तस्करले महोत्तरीको भूमि काठ ओसारपसारमा प्रयोग गर्न थालेको पाइएको छ । वर्दिवास नपाअन्तर्गत पाटुनजिकको बीपी मार्गमा शनिबार

१२ लाख मतदाता थपिए

फोटोसहितको मतदाता सुचीमा करिव १२ लाख नाम मतदाता थपिएका छन् । प्रदेश र संघ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता सुची अधावधिक गरेपछि करिब १२ लाख नयाँ मतदाता थपिएका हु्न । यसअघि निर्वाचन आयोगले सार्जजनिक गरेको

हेर्दाहेर्दै बाढीले बगायो तीनकोठे पक्की घर, बाबुको काजकिरिया गर्न सकियन

सिंघियाखोलाको बाढीमा तीनकोठे पक्की र दुई टिनका घरसहित १२ धुर जग्गा, धनमाल बगेपछि २४ वर्षीय उमेश मेहता सडकमा आइपुगेका छन्। बुबाको काजकिरिया गर्ने रकमसम्म छैन उनीसँग। झण्डै १५ लाख रुपैयाँ बराबरको जग्गा र ४ लाख रुपैयाँ

भारतको कुन बाँधले नेपालको कहाँ कहाँ भयो डुवान ?

भारतले नेपालको दक्षिणी सिमानामा निर्माण गरेका झण्डै देढ दर्जन ब्यारेज, बाँध र तटबन्धका कारढ बर्सेनि तराईका सयौं बस्ती र खेती डुवानमा परिरहेको छ। एकतर्फी रुपमा निर्माण गरिएका यस्ता बाँध र तटबन्धका कारढ प्रत्येक वर्ष ठूलो धनजनको

‘नेटवर्क मार्केटिङ’ ब्युँताउन आफैं लाग्यो सरकार

सात वर्षअघि प्रतिबन्ध लगाइएको ‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँत्याउने प्रयासमा सरकार आफैं लागेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले वस्तुको प्रत्यक्ष बिक्री-व्यवस्थापन तथा नियमन विधेयक, २०७४ संसद्मा पेस गरेपछि सरकारी प्रयास सतहमा