देश Archive

सन्दर्भ शहीद दिवस: देशमा कति सहिद छन एकिन तथ्याङ्क छैन सरकारसँग

माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने

नेपाल–भारत सुरक्षा समितिको एकदिने संयुक्त बैठक – ५ बुँदे सहमति

नेपाल–भारतबीचको संयुक्त सुरक्षा समितिको बैठकले विभिन्न ५ बुँदे सहमति गरेको छ । भारत बिहार राज्यस्थित मोतिहारीमा मंगलबार सम्पन्न बैठकमा दुई देशका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । सन् २०१९ मा भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई शान्तिपूर्ण

नेपालमा भ्रष्टाचारको अवधारणामा अझै देखिएन सुधार

नेपालमा गतबर्षको तुलनामा यस बर्ष भ्रष्टाचारको अवधारणमा सुधार नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । मंगलवार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचार अवधारणा सूचकांक २०१८ सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रणका प्रयास धेरै मुलुकमा सुस्त गतिमा चलिरहेको तथ्य सार्वजानिक गरेको छ

अख्तियारकै कर्मचारी ४ लाख घुस लिदालिदै रंगेहात पक्राउ

नेपालगञ्ज घुस लिईरहेको अवस्थामा अख्तियारकै कर्मचारी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) जन्म अधिकारीलाई आयोग केन्द्रिय कार्यालयबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो । अधिकारीलाई ४ लाख घुससहित

कार्यालय रित्तै कर्मचारी भ्रमणमा

 दैनिक कामकाज प्रभावित हुने गरी पलाँता गाउँपालिकाका सबै कर्मचारी भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा कर्मचारी समायोजन फर्म भर्न दुई साता अघि काठमाडौ गएपछि अन्य कर्मचारी भ्रमणमा गएका हुन् । गाउँपालिका अध्यक्ष गाउँपालिकामा

नेपाल र भारतबीच ‘इनर्जी बैंकिङ’मा सहमति

नेपाल र भारतबीच विद्युत भण्डारण अर्थात ‘इनर्जी बैंकिङ’मा सहमति भएको छ । एक देश र अर्को देशबीच चाहिएका बेला उर्जा आयात निर्यात गर्ने प्रणाली नै ‘इनर्जी बैंकिङ सिस्टम’ हो । यो सहमतिसँगै नदी प्रवाह (आरओआर) र

मन्त्रीको हातबाट झापड खाने सचिव जब पत्रकारका अगाडि यसरी भक्कानिए……

प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन्। आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाको भनाइ छ। ‘आफूले भनेको एनजिओलाई योजना

मालपोतका भ्रष्ट १६ कर्मचारी विरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार चन्दनकृष्ण कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिका,

पोल निर्माणमा जनमुखी कन्ट्रक्शनको अनियमितता

बाँके,राप्ती सोनारी गाँउपालिका १ खोकरीमा निर्माण गरिएको बिधुतको पोलमा अनियमितता भएको स्थानीय बासीले बताएका छन । जनमुखी कन्ट्रक्सनले राप्ती नदिको बालुवामा ठडयाइएको पोलमा अनियमितता गरेको  बताइएको हो । निर्माण कन्ट्रक्शनले पोल निर्माणमा अौपचारिकता निभाएको स्थानीय बासीको

दुलही भित्र्याउन सिंगारिएको घरबाट जब शव निकालियाे

समाजमा यस्ता दुखद घटना विरलै हुने गर्छन । बेहुली लिन हिँडेका जन्तिहरु नै मलामी बनेका छन्  । ओभरी गाउँ अहिले पिडामा छ गाँउ । यही पीडादायी घटना व्यहोर्नु परेको छ ओभरी गाँउबासीले , बाँके राप्ती सोनारी गाउँपालिका