देश Archive

यातायात मन्त्री महाशेठ सवार गाडीनै पानिमा पौडिन थालेपछि……
काठमाडौँ, स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गर्न स्याङ्जा पुगेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको गाडी दरौ खोलामा भासिएको छ । पुलको शिलन्यासपश्चात पोखरा फर्किने क्रममा नदी तर्दै

बिप्लवका सेक्रेटरी सहित एकैपटक २२ नेता गिरफ्तार ।
कास्की, प्रहरीले कास्कीबाट विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका २२ जना नेता–कार्यकर्ता पक्राउ गरेको छ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला समिति कास्कीको संयुक्त बैठकमा स्थलवाटै प्रहरीले नेकपा कास्की जिल्ला सेक्रेटरी बिवेक
क्रान्तिकारीका बांके अध्यक्ष चन्द रिहा हुने वित्तिकै पुन: गिरफ्तार
काठमाडौँ, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बांकेका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य मदन चन्द धरौटिमा रिहा हुने वित्तिकै प्रहरीले पुन: गिरफ्तार गरेको छ । क्रान्तिकारी लगायत ११ विद्यार्थी

विप्लबसँग राजनीतिक व्यवहार गर : रोहित
काठमाडौं, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई दमनबाट होइन, वार्ताका माध्यमबाट राजनीतिक मूलधारमा ल्याउनुपर्ने बताएका छन् । उनले सीके राउतसँग वार्ता गर्ने सरकारले विगतकै माओवादीको बाँकी भाग विप्लवलाई

३ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ
वीरगञ्ज,बिरगन्ज प्रहरीले स्रोत खुलाउन नसकेको ३ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना भारतीय युवक रहेका छन् भने एक जना नेपाली युवक रहेको पर्सा प्रहरीले जनाएको छ। हुण्डी कारोबार
नेपालको वायु प्रदूषणको मुख्य कारण भारत
भारतबाट आउने प्रदूषित कणका कारण नेपालमा वायु प्रदूषणमा वृद्धि भएको अध्ययनले देखाएको छ । भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौंका संख्यामा रहेका इँटाभट्टी र पन्जाब तथा राजस्थानमा अन्नबाली भित्र्याएपछि जलाइने डाँठ–खोस्टाको धुवाँका कारण नेपालको वायु प्रदूषण

सभामुखको बेवास्ताले अल्झिएकाे राहदानी विधेयक….
राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र परेको छ । सभामुख कृष्णबहादुर महराले चासो नँदिदा विधेयक अलपत्र परेको हो । राष्ट्रपतिबाट विधेयक फिर्ता आएको दुई साता बितिसकेको छ । सभामुख महराले विधेयक कसरी अघि बढाउने

अख्तियारद्वारा तीन इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । खेलकुद मैदान निर्माणमा अनियमितता गरेरको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कास्कीको मादी गाउँपालिका–६ स्थित शद्धि प्राविमा खेलकुद मैदान निर्माणमा एक लाख ८६ हजार दुई सय ७४

बुधबार सार्वजनिक बिदा
काठमाडौं, नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णयानुसार सो निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत
२६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
काठमाडौं ,गृह मन्त्रायलयले २६ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। मंगलबार भएको सरुवा तथा पदस्थापनाबाट विभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुखको सरुवा तथा पदस्थापना गरेको हो। सरुवा हुनेको सूचीमा जिल्ला प्रशासन कार्यालय नुवाकोटका

