देश Archive

जब मुख्यमन्त्री राउत भक्कानिए…..
चैत १६ गते आइतबार साँझ एक्कासी बारा र पर्सामा ठूलो विपत्ति जाइलाग्यो। १० मिनेटको अवधिमा हावा हुरीले हेर्दा हेर्दै पूरै बस्ती नै खण्डहरमा परिणत बन्यो। घरका छाना उडे, टहरा पूरै भत्किए, रूख ढले, बस–ट्रक पल्टिए। यो

आँधी पिडितका गुनासा ‘मन्त्री आए, हेलिकप्टर आयो तर राहत आएन
बारा र पर्साका हावाहुरी पीडितहरुले प्रधानमन्त्रीदेखि मन्त्रीहरु जति आएपनि आफुहरुलाई आबश्यक राहत नआएको गुनासो गरेका छन । मन्त्रीहरु हेर्नको लागिमात्र आए पनि यहाँको राहत सम्बन्धी कसैले चासो नदेखाएको बताएका हुन । उनिहरूले पिडामा मलम लगाउने भन्दा

प्रधानमन्त्री पुगे हावाहुरी प्रभावित क्षेत्र बारा – गरे यस्तो घोषणा
नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित क्षेत्र पुगेका छन । प्रधानमन्त्री ओली प्रभावित क्षेत्र पुगि आफ्ना सबै सांसदहरुको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने जानकारी गराएका छन । प्रधानमन्त्री

एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस
सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको

बर्दीसहित रुपैडिया नाका हुँदै दाङ पुगे भारतीय प्रहरी
बर्दीमै दाङ आइपुगेका दुई भारतीय प्रहरीलाई पक्राउ गरेलगत्तै छाडिएको छ। गाडीसहित बाँकेको रुपैडिया नाका हुँदै दाङको तुलसीपुर पुगेका उनीहरुलाई तुलसीपुर प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका मुजफ्फरपुर थाना तिलाहर उत्तरप्रदेशमा कार्यरत एसआई भिके मौर्य र हेडकन्सटेबल

विप्लवमाथिको प्रतिबन्ध आखिर कुन कानुन अनुसार ? जवाफै छैन सरकारसंग
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रचलित कानुन अनुसार कारबाही गरेको बताइए पनि कुन कानुन अनुसार भन्ने जवाफ दिन सकेकाे छैन । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल

जवानलाई ज्यामी काममा लगाउने कर्णेलमाथि कारबाही !
वलपरासी : निजी घरको पर्खाल लगाउन नेपाली सेनाका जवान प्रयोग गरेका बहालवाला कर्णेलमाथि कारबाही थालिएको छ । निजी काममा सेनालाई ज्यामी बनाएर अख्तियार दुरुपयोग गरेको भन्दै उनीमाथि सैनिक मुख्यालयले छानबिन थालेको हो । गैंडाकोट नगरपालिका २

यस्ता छन् सरकारले सिके राउतसँग गरेका सहमति
स्वतन्त्र मशेध गठबन्धनको अभियान चलाइरहेका सिके राउतले पृथकतावादी अभियान परित्याग गरेका छन्। नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गर्ने र पृथकतावादी आन्दोलनलाई त्याग्ने सर्तमा सरकार र स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतबीच सहमति घोषणा गरिएको

अख्तियारले उपराष्ट्रपतिका छोरा दीपेशसँग वयान लिने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने भएकाे छ। अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त

चौधरीलाई जन्मकैद फैसलापछि सरकारको समर्थन फिर्ता लिने राजपाको घोषणा
राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । रेशम चौधरीमाथि आजीवन काराबास फैसलापछि राजपाको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो । आज कैलाली अदालतले रेशम चौधरीमाथि फैसला गरेपछि राजपाको अध्यक्षमण्डलको आपतकालिन