देश Archive

विद्रोही नेकपासँग वार्ता गर्न ओली,प्रचण्ड र वादलका छुट्टा छुट्टै सम्पर्क सुत्र
काठमाडौं, सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपासँग वार्ताको तयारी गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्ना विश्वासपात्र नेताहरुलाई

बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० जना अझै बेपत्ता
काठमाडाैं : अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण सोमबारसम्म ६५ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरुषको मृत्यु भएको हाे। प्रहरीको विवरण अनुसार देशभर १२ जना

निरकुमार राईको स्मृतिमा बांकेमा श्रद्धान्जलीसभा
बांके, प्रहरीद्वारा हत्या गरिएका नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य निरकुमार राई प्रशान्तकाे स्मृतिमा बांकेमा श्रद्धान्जलीसभा गरिएको छ ।जिल्ला कमिटी सदस्य विज्ञानले दिएको जनकारी अनुसार जिल्लामा श्रदान्जलि कार्यक्रम सम्पन्न गरिएकाे हाे

सबै ढोका खोलियो कोशी ब्यारेजका
विराटनगर-सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए। नदीमा पानी बढ्न थालेपछि एकपछि

ओखलढुंगामा पहिरोमा परी एकैपरिवारका दुईसहित पाँचको मृत्यु
ओखलढुंगा, ओखलढुंगामा लगातारको वर्षाका कारण गएको बाढी पहिरोमा परेर एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबारको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको हो । पाँचमध्ये तीन जना पहिरोले पुरेर र दुई

राप्ती नदीको सतहले ‘डेन्जरजोन’ पार ग¥यो
नेपालगन्ज ,पहाडी क्षेत्रमा लगातारको वर्षाले बाँकेमा राप्ती नदीमा पानीको सतहले ‘डेन्जरजोन’ पार गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार दिउँसो साढे तीन बजे नदीको सतहले ‘डेन्जरजोन’ पार गर्दै सतह ५.५० पुगेको हो ।

बाढी पहिरोका कारण ३० को मृत्यु, १८ जना वेपत्ता
काठमाडौं, अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्। बाढी पहिरोमा परेका

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुग्यो
काठमाडौं, लगातारको वर्षाले मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी अहिलेसम्म २५ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी १२ जना बेपत्ता भएको गृहमन्त्रालय जनाएको छ । ललितपुरमा ४ जनाको मृत्यु भएको छ

भारतीय बाँधका कारण डुबानमा रौतहट
रौतहट, भारको बैरगनीया र रौतहटको गौरबीच रहेको रहेको बाँधका कारण रौतहट पूरै डुवानमा परेको छ । भारतले बनाएको उक्त बाँधका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती पूरै डुवानमा परेका हुन् । भारतीय

सुर्खेतमा डीएफओ ४ लाख घुससहित गिरफ्तार
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पक्राउ गरेको एक दिनमै अख्तियारले जिल्ला वन कार्यालयका प्रमुखलाइ रङ्गेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामालाई ४ लाख रूपैयाँ घुससहित