देश Archive

अछाममा एनसेल टावरमाथी फौजी आक्रमण
अछाम, अछाममा एनसिएलका टावरमाथि अज्ञात समुहद्धारा फौजी शैलिमा आगजनी गरिएको छ ।अछामको पन्चदेवल बिनायक नगरपालिकामा रहेको टावर र तुर्माखाद गाउँपालिकाको तितौरालेखमा अवस्थित दुई वटा टावरमाथी एकै समयमा मध्यराती आगजनी गरिएको हो । हालसम्म घटनाको जिम्मेवारी कसैले

योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रुपमा नेकपाका नेता योगेश भट्टराईले शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा

नक्कली राहदानी नै चिन्दैन अध्यागमन
रेजा फादे, इरानी नागरिक । उनी स्पेनको नक्कली राहदानीमा साउन ३ गते नेपाल भित्रिए । उनको उद्देश्य थियो, नेपाललाई ‘ट्रान्जिट’ बनाएर स्पेन जानु । उनलाई नक्कली राहदानीमा कसले प्रवेश दियो, अनुसन्धानको विषय हो । तर अध्यागमन

अज्ञात समुहद्धारा मेलम्ची नगरपालिकाको वडा कार्यलयमा आगलागी
काठमाडौँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा न. १० को कार्यालयमा आगलागी भएको छ ।आज बिहान भएको आगलागीबाट सम्पूर्ण कागजपत्रसहित वडा कार्यलय जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । आगलागी

वडा कार्यालयमा बम विस्फोट
नुवाकोट, नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी

दुई वटा गाडीमा आगजनी
मकवानपुर, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाले गए राति मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए। यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको

एनसेलद्धारा इन्टर कनेक्सन शुल्कमा २ अर्ब कर छली
काठमाडौँ, पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्ब रुपैयाँ कर छली गरेको छ । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको हो । कर

भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यावस्था ल्याऊँ: सांसद् सुवाल
काठमाडौं, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठुला भ्रष्टाचार काण्डमा मुछिएकाहरुलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सूशासन समितिमा मंगलबार बोल्दै सांसद सुवालले यस्तो बताएका हुुन् । ३८

कक्षा १२ को नतिजा प्रकाशित हुदै
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा आज साँझसम्म प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको अनुसार सोमबार साँझ ५.०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने रहेको

त्रिचन्द्र कलेजका विद्यार्थी नेता लिम्बु गिरफ्तार
काठमाडौं, नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पसका इकाई उपाध्यक्ष बुद्ध लिम्बुलाई प्रहरीले गिरफ्तार गरेको छ ।प्रहरीले नेता लिम्बुलाई त्रिचन्द्र क्याम्पसको प्राङगड वाट गिरफ्तार गरेको संगठनले पुष्टी गरेको