देश Archive

५० वर्षको पुगेका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता

काठमाडौं, डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको

एसईईका उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था हुदै

काठमाडौं, प्रवेशिका परीक्षा एसईई मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ ।त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै आवेदन भने

क्यान फेडरेशन बाँकेको आयोजनामा आईसिटी सेमिनार सम्पन्न

नेपालगन्ज, कम्प्युटर एशोसियसन अफ नेपाल बाँकेको आयोजनामा आज नेपालगन्जमा आई सि टी सम्वन्धी सेमिनार सम्पन्न भएको छ ।बिज्ञान र प्रविधिको जमानामा सम्पूर्ण कामहरु मोबाइलबाट कसरी गर्ने भन्ने भन्ने कुराको साथै वित्तीय डिजिटल फाईनान्स सर्भिस गर्न सिकाउने

विद्यार्थी नेता शाहीको स्मृतिमा अखिल क्रान्तिकारीद्धारा वृक्षारोपण

पोखरा, नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता तथा सहिदको स्मृतिमा वृक्षारोफण कार्यक्रम गरेको छ ।अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रिय समन्वय समितीद्धारा संगठनका पुर्व केन्द्रीय सदस्य एवम् विद्यार्थी

ग्रामीण सडक अबरुद्ध हुँदा राहत वितरणमा समेत समस्या

रामेछाप, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको कार्यसमिति बैठक सम्पन्न भएको छ । एक साताअघि अबिरल बर्षा सँगै आएको बाढी र पहिरोबाट पिडितहरुको राहत पुनःस्थापनाको समिक्षा र आगामी कार्ययोजना निर्माणका लागी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा

गुल्मीमा पहिरो, ६ जनाको मृत्यु, १० जना वेपत्ता

गुल्मी, गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो गएको छ । पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएका छन् । सत्यवती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा भीषण

उहिले जनयुद्धकी कलाकार अहिले चर्चित देउडा खेलाडी कमला धामी

अहिले कमला धामी भनेर नचिन्ने कमै छन जो देउडा प्रेमी छन उनिहरु प्राय कमलाका फेन भएका छन । मध्य तथा सुुदुर पश्चिममा आफनो बेग्लै पहिचान बनाएकी कमला अहिले चर्चित देउडा खेलाडि छन । मौलिक भेषभुुषामा झमक्क

तिन महिना देखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा सुचारु

रामेछाप, रामेछाप जिल्लामा ३ महिनादेखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा पुन सुचारु भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट संचालन भैरहेको यो सेवा दक्ष चिकित्सकको अभावमा २०७६ बैशाख १२ गतेदेखी

दोलखामा बन्दै चिडियाखाना

रामेछाप ,पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिलाई

नेपालमा ठूलो वर्षा गराउने मौसम सक्रिय, भोलिदेखि भारी वर्षा हुने

काठमाडौं, नेपालमा भाेलिदेखि ठूलाे वर्षा हुने माैसमविदले बताएका छन् । भारतबाट नेपालतर्फ अाउने ठूलो वर्षा गराउने मौसमी प्रणाली मनसुनकाे न्यून चापीय रेखा नजिकिँदै गरेकाले वर्षाको मात्रा पुनः बढ्ने क्रममा रहेको मौसमविद्ले भनाइ छ। मौसम पूर्वानुमान महाशाखाकी