देश Archive

साग समापनमा प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्सबाट सम्बोधन गर्ने
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् । अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम

सिमा अतिक्रमण विरुद्ध विप्लवका विद्यार्थीले गरे चितवनमा प्रदर्शन(तस्वीर सहित)
भरतपुर, प्रतिबन्धित पार्टी विप्लव नेतृत्वको नेकपाको निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले भारतले गरेको सिमाअतिक्रमणको विरुद्ध र्याली सहित बिशाल प्रदशन गरेको छ ।आईतवार भरतपुरको बिरेन्द्र क्याम्पसबाट सुरु भएको र्यालिले सहिदचोक हुदै पुलचोक सम्मको बजार परिक्रमा गरेर

वैदेशिक रोजगारीको लागी गएको चार महिनामा २५१ नेपालीको मृत्यु
काठमाडौं, सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले ज्यान गुमाइसकेका छन् । चालू

मिनु गुरुङले जितिन् नेपालका लागि ४६ औं स्वर्ण
काठमाडौं, बक्सिङकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा भारतीय खेलाडीलाई पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन् । उनले बान्ताम ५४ केजी तौल समूहमा स्वर्ण जितेकी हुन्

गौरिका सिंहले पौडीबाट जितिन् तेस्रो स्वर्ण पदक
काठमाडौं, ‘जलपरी’ गौरिका सिंहले तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तेस्रो स्वर्ण पदक जित्न सफल भएकी छन्। योसँगै उनी एकै साग संस्करणमा तीनवटा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् गौरिका आइतवार सातदोबाटोस्थित पौडी पोखरीमा भएको

नेकपाको सचिवालय बैठक शुरु
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक शुरु भएको हो । बैठकमा नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित

माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले जित्यो क्रिकेटमा कास्य
काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष क्रिकेट टिमले कास्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक हात पारेको हो । सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै

कोहलपुरमा विद्यार्थीहरुमाथी गरिएको दमन प्रति विप्लवका विद्यार्थी नेताको आक्रोश
कोहलपुर, बाँकेको कोहलपुरमा आन्दोलन विद्यार्थीमाथी प्रहरीले गरेको दमन प्रति नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सँगठनले आपत्ती जनाएको छ । त्रिभुवन नमुना माध्यामिक विद्यालय कोहलपुरको कक्षा ७ मा अध्यनरत छात्रा प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगन्ज

यसरी मनाइँदैै छ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
काठमाडौं, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।दिवसका अवसरमा नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयोजनमा भ्रष्टाचारविरुद्धको क्षेत्रमा काम गर्दै आएका विभिन्न गैरसरकारी संघसंस्थाको सहभागितामा र्याली सहितको कार्यक्रम हुँदैछ। संयुक्त राष्ट्रसंघले सन् २००३

आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सोमबार चार बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । १० दिनको अस्पताल बसाइपछि उनलाई शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओली बालुवाटरमै आराम गरिरहेका छन्

