देश Archive

चार मुलुकका लागि श्रम काउन्सिलर
काठमाडौं,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार कार्यरत विभिन्न चार मुलुकका लागि श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ । साउदी अरेबियाको श्रम काउन्सेलरमा जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला

पप्पु जेभी कम्पनी कालोसूचीमा,अब कुनैपनि खरिदमा भाग लिन नपाउने
काठमाडौं,सरकारले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो। कार्यालयले सोमबार एक सूचना जारी गरी
प्रहरीलाई चलचित्रमा नकारात्मक रुपमा प्रस्तुत नगर्न खनालको आग्रह
काठमाडौँ,यातायात व्यवसायीले सार्वजनिक सवारीसाधान सञ्चालनका सम्बन्धमा १९ बुँदे प्रतिबद्धता जनाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालको संयोजनमा महाशाखामा सरोकारवाला पक्षसँग भएको छलफलपछि यातायात व्यवसायीले १९ बुँदे प्रतिबद्धता जनाएका हुन् । एसएसपी
इरान–अमेरिका संभाव्य लडाइले पार्ने असरकाे लेखाजाेखा
काठमाडौं,अमेरिकाले इरानी शक्तिशाली जनरल कासिम सुलेमानीको इराकमा हत्या गरेसँगै मध्यपूर्वमा युद्धको कालो बादल मडारिएको छ ।अमेरिका र इरानले एकअर्कालाई सैन्य आक्रमणको धम्की कायमै राख्दा युद्धको असरबारे आँकलन हुन थालेको छ । यदी दुई देशबीच युद्ध भएमा

१४ जना जुवाडे ७ लाख रुपैयाँसहित पक्राउ`
ठिमी– भक्तपुरको मध्युपुर ठिमी नगरपालिका–९ निलबाराही स्थित निलबाराही रिसोर्टमा जुवातास खेल्ने १४ जना जुवाडी पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिबाट ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ र ७ हजार ६ सय ६०

२८० एम्पुल लागू औषधसहित २ जना पक्राउ
पोखरा,पोखरा लगायत कास्कीका शहरी क्षेत्रमा लागू औषध तस्करी गर्ने २ जना (ड्रग पेडलर) पक्राउ परेका छन् ।वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोली ठूला मात्रामा लागू औषध सहित २ जना ड्रग पेडलरलाई पक्राउ गरेको हो । पक्राउ
चितवनमा सञ्चालन प्रहरीको पेट्रोल पम्प
चितवन, नेपाल प्रहरीले चितवनको भरतपुर महानगरपालिका–२ स्थित बाइपास पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतिले उद्घाटन

पक्राउ परेका १ सय २२ चिनियाँको राहादानी रद्द, दुईवटा विमानमा चीन लैजाने
काठमाडौं,१ सय २२ चिनियाँ नागरिकको राहदानी चिनियाँ दूतावासले रद्द गर्ने भएको छ । भिसाको दुरुपयोग गरी शंकास्पद गतिविधि गरेको भन्दै उनीहरु पुस २२ गते काठमाडौंबाट पक्राउ परेका थिए ।उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट

ट्राफिक नियम पाल्ना नगर्नेलाई एक लाख जरिवाना
काठमाडौं ,सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ। हाल सवारी नियम मिच्नेलाई न्युनतम ५०० र अधिकतम पाँच हजार रुपैयाँ जरिवाना गराउने प्रावधान छ।

सहिद स्मारक ए डिभिजन लीग आजबाट शरू
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत पाचौं चरणका खेल आजबाट सुरु हुँदै छन्। खराव मौसमको कारण देखाउँदै खखिल नेपाल फुटबलसंघ एन्फाले लिग निर्धारित पाँचौ चरणका खेलहरु दुई दिन स्थगित गरेको थियो। लिगको चौंथो

