देश Archive

प्रचण्डलाई जुत्ता प्रहार गर्ने को हुन् रतन तिरुवा ?

काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ । जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको तथ्य खुलेको छ । प्रहरीका अनुसार तिरुवा जुम्ला सिन्जा गाउँपालिका-२ का

प्रधानमन्त्री ओली भाेलि अस्पताल भर्ना मिर्गाैला प्रत्यारोपण

काठमाडौं , नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुने भएका छन्। प्रधानमन्त्री ओलीले नेकपाको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य उपचारबारे जानकारी गराएपछि उनले भोलि अस्पताल भर्ना हुने जानकारी

टुटल र पठाओको सेवा सञ्चालनबारे अझै अन्योल

काठमाडौं, निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्‍याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन । टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन्

उच्चस्तरीय समिति गठन कोरोना रोकथामका लागि

काठमाडौं , विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस उच्च जोखिममा रहेका मुलुकहरुमा नेपालाई पनि राखेपछि सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलेको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति तथा मुख्य सचिवको संयोजकत्वमा कार्यानवय समिति गठन गरेको छ। सो समितिमा

रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै

काठमाडौं, मुलुकको आर्थिक समृद्धिमा ‘ब्रेक थ्रु’ गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको काम द्रुत रुपमा अगाडि बढेको छ । सरकारले रेलवे सेवा चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम थालिसकेको छ ।

झगडा छुटाउन गएका व्यक्तिको हत्या आरोपमा पाँच पक्राउ

जनकपुरधाम , धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहरमा झगडा छुटाउन गएकै व्यक्तिको हत्या गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबैला–१ का १९ वर्षीय कपिल सदा, १९ वर्षीय अशेष यादव, २३ वर्षीय धर्मदेव राउत, २४

आज चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै देशमा यतिबेला पश्चिमी क्षेत्रमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली भएको जानकारी दिएको छ ।

आज २०७६ फागुन १८ गते आइतबारको राशिफल

आज २०७६ फागुन १८ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

प्रतिबन्धको बिचमा पनि अखिल क्रान्तिकारी जाजरकोटले बुझायो ज्ञापन पत्र

जाजरकोट, सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले ज्ञापनपत्र बुझाएको छ ।जाजरकोटमा रहेका दुई वटा क्याम्पसहरुलाई विभिन्न चुनौतिको बिचमा शैक्षिक सुधार, स्ववियु चुनाब र क्याम्पसमा भएका बिभिन्न अनियमिताको बिषयलाई लिएर

विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न नदिएपछि असन्तुष्ट ; नेता भीम रावल

कैलाली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न रोकिएको भन्दै दुःख व्यक्त गरेका छन् । शनिवार विहान काठमाडौंबाट धनगढी गएका नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलले