देश Archive

३१ जिल्लामा फैलियो कोरोना भाइरस
काठमाडौं, फागुन मसान्तसम्म एक जनामा देखिएको कोरोना भाइरस आजसम्म आइपुग्दा ३५७ पुगेको छ। अहिलेसम्म ३१ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। प्रादेशिक विवरणअनुसार प्रदेश १ मा ४०, २ मा १३२, वागमतीमा १

नेपाली भूमिबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र
काठमाडौं, नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र दर्ता भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पदाधिकारीले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् ।

दिवेश बने अमेरिकन आइडलको उपविजेता
अमेरिका, दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको उपविजेता घोषित भएका छन् । थुप्रै नेपालीहरु र अमेरिकी दर्शक स्रोताले विजेता बन्ने अपेक्षा गरिएका आर्थर गन अमेरिकन आइडलको १८ औं संस्करणको फाइनलमा उपविजेता बनेका हुन् । अमेरिकी

रौतहट र बारामा थप ९ जनामा कोरोना, संक्रमितको संख्या ३०४
काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । रौतहट इशनाथ

प्रहरीका ६० जना इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (नामावली सहित)
नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो। यस्तो छ

अन्तर्राष्ट्रिय हवाई उडान खुले लगत्तै भारतसंग वार्ता
काठमाडौं, लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै
टोलमा बाटो बन्द र भाडामा बस्नेलाई दुर्व्यवहार गरे कारवाही
काठमाडौं, गृह मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध नगर्न र भाडामा बस्ने व्यक्तिलाई दुव्र्यवहार नगर्न आदेश दिएको छ। प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध गर्ने र

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
काठमाडौं, सरकारले मुलुकमा जारी लकडाउन १५ दिन थपेको छ। मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो। आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समिति बैठककाे सिफारिसअनुसार सरकारले लकडाउन १५
नरैनापुरका युवकको मृत्यु कोरोनाबाटै भएको पुष्टि
बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा मृत्यु भएका युवकमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतबाट आई क्वारेन्टिनमा बसेका २५ वर्षीय युवकको एक्कासि बान्ता भई मृत्यु भएको थियो । उनको मृत्युपछि स्वाब

लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदमा पेस गरिंदै
काठमाडौं, सरकारले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा तयार गरेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकाले भूमि व्यवस्थामन्त्री पदमा अर्यालले मन्त्रिपरिषदमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने जानकारी गराएकी

