देश Archive

दाङमा पहिलो पटक एकैदिन १५ जना कोरोना संक्रमण
दाङ , दाङमा १५ कोरोना संक्रमित थपिएका छन् । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ घोराहीका ७ र लमहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवका अनुसार घोराही

बर्दिया क्वारेन्टिनमा एकजना पुरुषको मृत्यु
नेपालगन्ज, बर्दियामा क्वारेन्टिनमा बसेका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नम्बर ९ का एक पुरुषको बुधबार बिहान मृत्यु भएको हो। अछामबाट फर्किएपछि मंगलबार क्वारेन्टिनमा राखिएका उनको मृत्यु

गण्डक अस्पतालबाट २१ जनाले जिते कोरोना
वीरगन्ज, वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका ३० जनामध्ये २१ जनाले कोरोनालाई परास्त गरेका छन् । उनीहरुलाई सोमबार राती डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा १६ पुरुष ५ महिला छन्। पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार
‘विपन्न र जोखिममा परेकालाई शुल्क लिएर र्यापिड परीक्षण नगराउनू’ :सर्वोच्च
काठमाडाैँ, सर्वोच्च अदालतले विपन्न तथा जोखिममा रहेका नागरिकका लागि शुल्क लिएर निजी स्वास्थ्य संस्थाबाट कोरोना परीक्षण गर्न दिने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाल लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ

सोति हत्याकाण्ड : घटनाका पीडितलाई कर्णाली सरकारले राहत दिने
जाजरकाेट , रुकुम पश्चिमको चौरजहारी घटनाका पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले राहत दिने भएको छ । दलित युवासहितको मृत्यु भएको घटनाप्रति दुःखव्यक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवारलाई उचित राहत दिने बताएका हुन् । घटनाको छानबिन गर्न

गढवा गाउँपालिकाकाे क्वारेन्टाइनमा दिनहु चाप बढ्दै
देउखुरी, दाङ-देउखुरीकाे गढवा गाउँपालिकाका विभिन्न वडाहरुमा विदेश लगायत देशका विभिन्न ठाउँबाट नागरिकहरु भित्रिन थालेपछि क्वारेण्टाइनमा चाप बढ्न थालेकाे छ । याे संगै गढवा गाउँपालिका द्वारा सञ्चालनमा रहेका पाँच वटा क्वारेन्टाइनमा भर्ना हुनेकाे कुल संख्या ३ सय
थप ९० जनामा काेरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो
काठमाडौं, आज (मंगलबार) मात्रै कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। यो सहित देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ। साथै सबै प्रदेशमा फैलिइसकेको संक्रमण हालसम्म देशका ४६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

जाजरकोटले गुमायो दुई दिनमा दुई समाज परिवर्तनका अथक योद्धा
जाजरकोट, पछिल्लाे २ दिनकाे अन्तरालमा जाजरकोटका दुई जना होनाहार सामाजिक योद्धाहरुकाे निधन भएकाे छ । नलगाड नगरपालिकाकै सबिता सिंह र संसारसेन पृथककको निधन भएको हो । सबिता सिंहकाे भारतमा उपचारका क्रममा साेमबार निधन भएकाे हाे भने संसारसेन

चन्द्र शमशेरको ऐतिहाँसिक पत्र जसले लिम्पियाधुरासम्मै नेपाल प्रमाणित गर्छ
काठमाडौं, पश्चिम नेपालका गर्ब्याङ, गुन्जी, बुदीसहितका गाउँका मुखियाहरूले १ सय १६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबरालाई पत्र लेखेको पाइएको छ जसले भारतीय अतिक्रमणमा परेका गाउँ नेपालकै रहेको प्रमाणित गर्छ । गर्ब्याङ, गुन्जी, बुदी, छाङरु र तिंकर

सशस्त्रले घर भत्काइदिएपछि तीन महिनादेखि पालमुनि बास
झापा, कमल गाउँपालिका–५ लखनपुरका ७६ वर्षीय कमलपति चौलागाईंको तीन महिनादेखि बाँसको घोचामा ठड्याएको पालमुनिको वास छ । दिन दिनैजसो चल्ने हुरी र पानीले वेलावेला त्यही पाल पनि उडाउँछ । अनि, मध्यजेठको आँखा तिर्मिराउने घाम छल्न उनको

