देश Archive

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९ हजार २६

काठमाडौं , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । हालसम्म संक्रमितमध्ये एक हजार ७ सय ७२ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय

यी ठाउँबाट देखिन्छ खण्डग्रास सूर्यग्रहण

काठमाडौं, नेपाली आकाशमा आज खण्डग्रास सूर्यग्रहण देखिनेछ । आज लाग्नेग्रहण वलय सूर्यग्रहण भए तापनि नेपालबाट खण्डग्रास मात्र देख्न सकिनेछ । कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदि

साउदीबाट २४७ जना नेपाली काठमाडौं आइपुगे, यूएईबाट ५७५ फर्कंदै 

काठमाडाैँ, साउदीको रियादबाट २ सय ४७ जना नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलाइन्सको उडान नं आरए २१९२ बाट १ नाबालकसहित २ सय ४७ जना नेपाली आज बिहान स्वदेश आइपुगेका हुन् । साउदीमा रहेको नपाली दूतावासका

देशभर ५२ जना प्रहरी कोरोना संक्रमित

काठमाडाैँ, देशभर नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमितको संख्या बढेसँगै प्रहरीमा सुरक्षा चुनौति बढेको छ। हालसम्म कपिलवस्तुमा कार्यरत प्रहरीमा ६, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ११, सप्तरीमा ३, सिरहामा ३

सूर्य ग्रहणका बेला के गर्न हुन्छ के हुदैन ?

काठमाडौं, आज नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २

आज सूर्य ग्रहण देखिंदै : ८८ प्रतिशत सूर्य ढाकिने

काठमाडौं,  (आइतबार) सूर्य ग्रहण देखिंदैछ । यो ग्रहण सूर्य केवल बालाको आकारमा मात्रै देखिने सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने ज्योतिषीहरुले जानकारी दिएका छन् । अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट वलय सूर्यग्रहण

अविरल वर्षाले देउखुरी क्षेत्र जलमग्न, सर्तकता अपनाउन आग्रह

देउखुरी, गए राति देखि निरन्तर परेकाे मुसलधारे बर्षातले दाङ देउखुरीको विभिन्न क्षेत्रहरू जलमग्न भएको छन् । वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न हुनुका साथै पूर्व पश्चिम राजमार्ग आसपासका बस्ती, नदी किनारका बस्तीहरु जलमग्न भएका हुन् ।

२२८ नेपाली लिएर आएको कोरियन एयर २३३ जना लिएर फर्कियो

काठमाडौं, नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्। यो विमानले २३३ जना नेपाली कामदार लिएर फर्किएको छ । कोरिएन एअरको विमान केइ-९६९५ ले नेपालबाट आफ्ना कामदारहरु

होम क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ

गुल्मी,  गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका एक व्यक्तिको कोरोना भाइरस संक्रमण रिपोर्ट पोजिटिभ आएको छ । गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला

३६ गर्भवतीसहित २२६ नेपाली कोरियाबाट स्वदेश फर्किदै

काठमाडौं, ३६ गर्भवतीसहित २२६ नेपाली कोरियाबाट स्वदेश फर्किदैछन ।  विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आज पाँच उडान हुने भएको हाे  । आज कोरियाबाट कोरियन एयर लाइन्समार्फत २२६ जना नेपालीहरु स्वदेश फर्कर्दै छन् । प्रवेशाज्ञा