देश Archive

बाजुरा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
बाजुरा, भारतबाट आएर बाजुराको एक क्वारेन्टिनमा बसेका एक जनाको शुक्रबार राति मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका– को क्वारेन्टाइनमा बसेका एक ६५ वषीृय वृद्धको मृत्यु भएको हो । उनी जेठ १५ गते भारतबाट आएर

एकाबिहानै गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण
काठमाडौं, गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै यो प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमित हुनेमा स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बाग्लुङमा १ जना छन् । स्याङ्जाको वालिङ

नेपालमा ३ सय ३३ जनाले जिते कोरोना
काठमाडौँ, कोरोना भाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३३३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप ४३ ले कोरोना जितेसँगै डिस्चार्ज हुनेको संख्या
दुवईबाट १६८ नेपाली लिएर आएको जहाज काठमाडौं ओर्लियो
काठमाडौं, कोरोना महामारीका कारण समस्यामा परेका १६८ नेपाली लिएर आएको एयर अरेबियाको जहाज काठमाडौं ओर्लिएको छ । कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरेबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै

कर्णालीमा ६ जनाले जिते कोरोना
सुर्खेत, कर्णाली प्रदेशमा शुक्रबार पहिलो पटक ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन्। प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार दैलेखका एक र सुर्खेत ५ जना गरी ६ जनाले कोरोना संक्रमणमुक्त भएका

नेपालमा थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१२
काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभर पछिल्लो २४ घण्टामा २७८

हुम्ला र जाजरकोटसहित कर्णालीमा एकै दिन १०० जनामा कोरोना संक्रमण
सुर्खेत, कर्णाली प्रदेशमा आज एकै दिन १ सय कोरोना संक्रमित थपिएका छन्। कर्णाली प्रदेशले शुक्रबार दिउँसो सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०० संक्रमित थपिएका हुन् । दैलेखमा यसअघि दुई सय १८

देशैभर बदलीसँगै वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौं, नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवातको प्रभावले आज (शुक्रबार) काठमाडौं उपत्यकालगायत देशैभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र

सुर्खेतमा कोरोनाबाट एकको मृत्यु, मृत्यु हुने ११ जना पुग्यो
कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ। बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेगाउँका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ नतिजा आएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी

लिम्पियाधुरा मात्र होइन अन्य ठाउँमा पनि नेपाली भूमि भारतीय कब्जामा
झापा, लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत,

