देश Archive

२२८ नेपाली लिएर आएको कोरियन एयर २३३ जना लिएर फर्कियो
काठमाडौं, नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्। यो विमानले २३३ जना नेपाली कामदार लिएर फर्किएको छ । कोरिएन एअरको विमान केइ-९६९५ ले नेपालबाट आफ्ना कामदारहरु

होम क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ
गुल्मी, गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका एक व्यक्तिको कोरोना भाइरस संक्रमण रिपोर्ट पोजिटिभ आएको छ । गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला
३६ गर्भवतीसहित २२६ नेपाली कोरियाबाट स्वदेश फर्किदै
काठमाडौं, ३६ गर्भवतीसहित २२६ नेपाली कोरियाबाट स्वदेश फर्किदैछन । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आज पाँच उडान हुने भएको हाे । आज कोरियाबाट कोरियन एयर लाइन्समार्फत २२६ जना नेपालीहरु स्वदेश फर्कर्दै छन् । प्रवेशाज्ञा

कर्मचारीतन्त्र सुस्ताउँदा सरकारप्रति आक्रोश बढ्दो
काठमाडौं, सरकार र जनताबीच सेतुको काम गर्ने मुख्य जिम्मेवारीमा रहेको कर्मचारी प्रशासनको काम सुस्त हुँदा सरकारप्रति जनआक्रोश बढ्दै गएको पाइएको छ । कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिलाई समाधान गर्न स्थायी सरकारका रूपमा रहेको प्रशासन संयन्त्रले प्रभावकारी
वैदेशिक रोजगारी र अध्ययनका गर्न जान चाहनेका लागि खुला
काठमाडौं, सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययन जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकले बिदामा आएका र नयाँ रोजगारीमा जान चाहनेलाई अनुमति दिने निर्णय गरेको

अब लकडाउन गर्ने अधिकार प्रदेश सरकारलाई
काठमाडौं, प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९

गण्डकीमा थपिए ५८ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४३८
पोखरा, गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज (शनिबार) विहानै थप ५८ जना नयाँ संक्रमित थपिएका छन् । तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका
अब राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक
काठमाडौँ, सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ । शुक्रबार गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको

यी हुन मन्त्रीपरिषद् बैठकका निर्णय (पूर्णपाठ)
काठमाडौं, सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च नभएको रकम कोभिड १९ रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले असार २

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २७४
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । योसँगै

