देश Archive

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

काठमाडौं,  नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा (आईजीपी)मा शैलेस थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान आईजीपी

थप २०४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार १६८

काठमाडौं, नेपालमा गएको २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

काठमाडौँ, पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण देखिएको छ। जिल्लाको भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकमा मृत्युपछि कोरोना पुष्टि भएको हो । उनलाई परिवारले आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला पारेका थिए

प्रहरी महानिरीक्षक नियुक्त गर्न मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं, मन्त्रीपरिषदको बैठक बस्दै छ । प्रहरी महानिरीक्षक छनौट गर्न बिहिबार दिउसो चार बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । नयाँ महानिरीक्षककोे प्रतिस्पर्धामा प्रहरी

जोर–बिजोर हटाएर फेरि पास सिस्टम लागू गर्ने तयारीमा सरकार

काठमाडौं, सरकारले जोर–बिजोर प्रणाली हटाएर फेरि पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो । राजधानी लगायत देशभर

नेकपाको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित

काठमाडौं, पार्टीभित्रको विवाद समाधान नभएपछि नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आजका लागि तय भएको बैठक पनि बुधबारसम्म सारिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं , देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य सेवा विभागले आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ

थप २९३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या १५७८४

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ। संक्रमितमध्ये ६ हजार ५४७ जना संक्रमणमुक्त भएर घर फर्किइसकेका छन्। जसमध्ये पछिल्लो २४

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९७७

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार तीन जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये डडेल्धुराका ५, कैलालीका १२ र कञ्चनपुरका २८ जना रहेका छन् ।

बागलुङ क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु

बागलुङ, बागलुङको क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका- ४ को क्वारेन्टाइनमा रहेका निसीखोला गाउँपालिका-२ देविस्थान घर भएका २९ वर्षका युवककाे गए राती निधन भएको हो । लकडाउन अघि नै फोक्सो सम्बन्धी समस्याको