देश Archive

संखुवासभामा पहिरोले सात घर बगायो ११ जना बेपत्ता

संखुवासभा,  लगातारको बर्षापछि संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा सात घर पहिरोले बगाएको छ । सिलिचोङ–१ सिसुवाखोलामा गए राति पहिरो ले घर बगाउँदा ११ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । लगातारको बर्षाका कारण पहिरो जाँदा सात

तस्विरमा : पहिरोले भासिएको बारेकोटको दर्दनाक कथा

जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरो र बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । पहिरो र बाढीमा परेका मध्ये अझै पाँच जना पत्ता लागेका छैनन । अविरल वर्षाका कारण बारेकाेटका अन्य क्षेत्रमा

पहिरोले बारेकोट गाउँपालिकाभरि ठूलो असर, सयौ विस्थापित

जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरो र बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । पहिरो र बाढीमा परेका मध्ये अझै पाँच जना पत्ता लागेका छैनन । अविरल वर्षाका कारण बारेकाेटका अन्य

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं, सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को प्रधानमन्त्री बालुवाटारमा शनिबार बसेको बैठकले उद्धार, राहत र पुनस्र्थापनालाई

कोरोना संक्रमणबाट काठमाडौंमा ५ जनाको मृत्यु

काठमाडौं । संघीय राजधानीमै कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ । पछिल्लोपल्ट काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको

कोरोनाका कारण थप ३ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३८

काठमाडौँ, नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ। काठमाडौँका दुई तथा सिन्धुपाल्चोकका एक जना गरी थप तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यससँगै नेपालमा कोराेनाबाट मृत्यु

थप ७० कोरोना जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार ७१९

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका

३३ किलो सुन तस्करीका आरोपी खड्कालाई यूएईबाट काठमाडौँ ल्याइयो

काठमाडौँ,  ३३ किलो सुन तस्करी प्रकरणमा यूएईमा पक्राउ परेका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि २०७५ माघमा यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शनिबार काठमाडौँ ल्याइएको नेपाल प्रहरीका

बाढी–पहिरो पीडितलाई तत्काल विद्यालय भवनमा राखिने

काठमाडाैँ, सरकारले बाढीपहिरोमा परेकालाई तत्काल उद्धार, राहतमा विशेष ध्यान दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्राकृतिक विपद्बबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक

केएमसी अस्पतालमा मृत्यु भएका बिरामीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, काठमाडौं, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उपचारका क्रममा गत बिहीबार मृत्यु भएका गोकर्णका ५४ वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले