देश Archive

राहत सामाग्री बोकेर गृहमन्त्रीसहितको टोली अछाम प्रस्थान
५ भदौ, काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका बाढीपीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली आज अछाम प्रस्थान गरेको छ ।गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् । उनका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका

बिहिबार थपिए ७०७ कोरोना संक्रमित , २६४ जना डिस्चार्ज
काठमाडौं , नोभेल कोरोना भाइरसका ७०७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७०७ संक्रमित थपिएका हुन् । जसमा १९२ महिला र ५१५ पुरुष रहेका छन् ।

१७ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि
काठमाडौं , महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घरबिदामा रहेको र घरबाट आएपछि क्वारेन्टिनमा बसेका प्रहरीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । योसँगै ट्राफिक महाशाखामा

लक्षणसहितका संक्रमितको संख्या बढ्दै
काठमाडौं , पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन

थप ६८१ जनामा कोरोना पुष्टि , १२० जना डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाकाे पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या
राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि
काठमाडौँ , राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।उहांको बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । बुधबार बिहान घिमिरे

बाढीले बगाउँदा नरहरिनाथ गाउँपालिकामा ४ जना वेपत्ता
कालिकोट, जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ को लेक चौथेमा मंगलबार राती आएको बाढीले बगाउँदा ४ जना वेपत्ता भएका छन्।गा पाका रोजगार संयोजक दिपेन्द्रबहादुर बुढाका अनुसार अबिरल वर्षाका कारण बाढीले गोठ बगाउँदा वेपत्ता बनेकाहरुको उद्धार कार्य

राष्ट्रिय झन्डा जलाउने नौ जना पक्राउ, यस्तो कारबाही हुने
काठमाडौं,राष्ट्रिय झन्डा जलाएको गीतसहितको म्यूजिक भिडियो सार्वजनिक गर्ने गायक पनि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए। उनका अनुसार अहिलेसम्म उक्त प्रकरणमा

आज कुशे औँशी, पितृ सम्मान दिवस
काठमाडौँ , भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश

