देश Archive

देउखुरीको गढवामा प्राथमिक उपचार तथा खोज उद्धार समुदायबाटै

दाङ, देउखुरीको लमही कोइलाबास सडकखण्ड अन्तर्गत पर्ने देउखुरी सामुदायिक पुस्तकालयको अगाडी बिच सडकमा बिपरित दिसाबाट आएका दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा ठूलै दुर्घटना भयो । दुर्घटना स्थलमा वरीपरिका बस्तीका मानिसहरु घेरिए रमिते बनेर हेरिरहे तर

२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं ,पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार मृत्यु हुनेमा दुई महिला र ९ पुरुषहरु रहेका छन् । मृत्यु हुनेमा मोरङकी ४६

उपमहानगरपालिकाका कारण डेढ करोड फ्रिजः पूर्वमन्त्री राई

बाँके ,पुर्वमन्त्री तथा बाँके क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद मोहम्मद इस्तिायक राइले नेपालगन्ज उपमहानगरपालिकाले निकालेको विज्ञप्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । पुर्वमन्त्री राइले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजनागरी उपमहानगरपालिकाको विज्ञप्तीले नगरबासीलाई थप

आज थप ८८५ जना संक्रमित , ३८५ डिस्चार्ज

काठमाडौं,पछिल्लो २४ घण्टामा नेपालमा ८८५ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। आज १३ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो

काठमाडौँमा भूकम्प धक्का महसुस

काठमाडौं ,काठमाडौंको कालिमाटी केन्द्र भएर आज अपराह्न भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालिमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

उपत्यकामा एक साता निषेधाज्ञा थप

काठमाडौं, काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साता निषेधाज्ञा थप भएको छ। बुधवार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला

नलगाडको दुई अर्ब बढी मुआब्जा वितरण

जाजरकोट, नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई रु दुई अर्बभन्दा बढी मुआब्जा वितरण भइसकेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाले अहिलेसम्म चार हजार

सेटिङ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुल्यो

म्याग्दी, म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले सेटिङ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुल्न आएको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच

उपत्यकामा निषेधाज्ञा एक हप्ता बढाउने निर्णय

काठमाडौं, काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता बढाउने निर्णय भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय भएको हो। स्रोतका अनुसार उपत्यकामा भदौ १७ गते

रिपोर्ट पोजेभिट आएको केहिबेरमै विराटनगरमा एक महिलाको मृत्यु

विराटनगर, कोरोना भाइरस संक्रमणका कारण मोरङको विराटनगर महानगरपालिका–११ की एक महिलाको ज्यान गएको छ । कोरोनाका कारण ४४ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा